Shree Satyanarayan Basic School, Biratnagar-7

Shree Satyanarayan Basic School, Biratnagar-7

Share

Educational Institutions in Biratnagar-7

19/05/2026

Photos from Shree Satyanarayan Basic School, Biratnagar-7's post 18/05/2026

आजको कार्यक्रम २०८३/०२/०४ गते
तेजस्वी बचत तथा ऋण सहकारी सस्था लि .बिराटनगर -५ को आयोजनामा अन्तर विद्यालय सचेतना कार्यक्रम आधारभुत तह (१-५)हाजिर जवाफ प्रतियोगितामा सहभागी बिद्यालय मध्ये बाट श्री सत्यनारायण आ.वि• ले दोस्रो स्थान हासिल गर्न सफल भएकोमा सम्पुर्ण सहभागी विद्यार्थी भाईबहिनी हरुलाई धेरै धेरै बधाई छ ।

22/03/2026

Satyanarayan school brt 7

17/03/2026
17/03/2026

श्री सत्यनारायण आधारभूत विद्यालय स्मार्ट विद्यालय स्मार्ट विद्यार्थी र स्मार्ट शिक्षकहरु

Photos from Shree Satyanarayan Basic School, Biratnagar-7's post 03/03/2026

🎉 रङहरूको पर्व होलीको हार्दिक शुभकामना!Holi2082

Photos from Shree Satyanarayan Basic School, Biratnagar-7's post 24/02/2026

विद्यार्थीहरुले विभिन्न विधामा सफलता हासिल गरेकोमा पुरस्क्रित 👏👏👏

Photos from Shree Satyanarayan Basic School, Biratnagar-7's post 18/02/2026

मिति २०८२ साल फाल्गुन ४ र ५ गते श्री बालमन्दिर आधारभूत विद्यालय विराटनगरको समन्वय तथा विराटनगर महानगरपालिका को आयोजनामा सञ्चालन भएको विराटनगर महानगरपालिका सामुदायिक बिद्यालय स्तरीय हाजिरीजवाफ रनिङ्ग शिल्ड प्रतियोगिता (१ - ५) मा विभिन्न चरण पार गर्दै जम्मा ५१ विद्यालयहरु मध्य उत्कृष्ट ८ मा पर्न सफल हुदै फाइनल खेलमा विद्यालय सहभागी हुने अवस्था सम्म पुर्याउन अहोरात्र मेहनत गर्नु भएका सम्पूर्ण सहभागी विद्यार्थीहरु तथा यो सफलता प्राप्त गराउन खटिनुहुने सम्पूर्ण शिक्षक ज्यूहरुमा विशेष आभार तथा धन्यवाद ।

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Biratnagar