🔥 माउन्ट एभरेष्ट स्कुल — लगातार ३ वर्षको स्वर्णिम विजय! 🔥
DUHABI NAGAR PABSON माध्यमिक स्तर वक्तृत्वकला प्रतियोगितामा फेरि पहिलो स्थान! 🏆✨
🎤 निरजला घिमिरे —
उनको दमदार प्रस्तुति, सटीक अभिव्यक्ति र आत्मविश्वासले
निर्णायकदेखि दर्शक सबैलाई मोहित बनायो।
Mount Everest School—
जहाँ विद्यार्थी बोल्दैनन्, इतिहास लेख्छन्! 🚀✨
Mount Everest Secondary School,Duhabi-8,Sonapur
Education For Peace And Prosperity�
Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.
Whenever you see the Stars icon, you can send me Stars.
30/09/2025
सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना 🙏🇳🇵
"हरितालिका तीजको अवसरमा विद्यालयमा सम्पन्न विशेष सांस्कृतिक कार्यक्रम 🌸🎉। सबैलाई तीजको हार्दिक शुभकामना सहित 🙏"
"आज हाम्रो विद्यालयमा सम्पन्न कृष्ण जन्माष्टमीको सांस्कृतिक कार्यक्रमको झलक 🎉🙏 संस्कृतिमा रमाउँदै, भोलिको पुस्तालाई परम्पराको सन्देश ❤️✨"
📢📖Admission Open.
माउन्ट एभरेष्ट से.बो.स्कुल, दुहबीमा शैक्षिक सत्र २०८१ का लागि नर्सरीदेखि कक्षा-९ सम्म सीमित सिटहरुमा नयाँ भर्ना खुल्यो।
सिप, संस्कार र प्रविधी सहितको शिक्षाका लागि माउन्ट एभरेष्ट एकेडेमी स्कुल / कलेज ।
सम्पर्क नम्बर :- 9842046863/9810569236/9804320025
ठेगाना -: दुहबी -८ सोनापुर चोक पुर्व
माउन्ट एभरेष्ट स्कुल ,सोनापुर — सधैँ उत्कृष्ट!
सानै उमेरमा पनि ठूला सफलताहरू सम्भव छन् भन्ने कुरा हाम्रा विद्यार्थीहरूले पुनः प्रमाणित गरेका छन्।
दुहबी जेसिस द्वारा आयोजित चौथो Duhabi Run( दाैड) प्रतियोगिता २०८१ मा हाम्रो विद्यालयका दुई प्रतिभावान विद्यार्थीहरूले प्रथम स्थान हासिल गर्दै विद्यालयको गौरव बढाएका छन्।
छात्रा तर्फ प्रथम स्थान प्राप्त गर्न सफल भएकी कक्षा १ की नानी स्नेहा प्रबिन ले नगद रु २०००/- पुरस्कार प्राप्त गरिन्।
त्यस्तै, छात्र तर्फ प्रथम स्थान हासिल गर्न सफल कक्षा ४ का विद्यार्थी अल्ताफ आल्म ले पनि नगद रु २०००/- पुरस्कार प्राप्त गरे।
उहाँहरू दुबैलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना!
#माउन्ट _एभरेष्ट _स्कुल – जहाँ प्रतिभा पलाउँछ र सफलता उडान भर्छ! 𝑴𝒐𝒖𝒏𝒕 𝑬𝒗𝒆𝒓𝒆𝒔𝒕 𝑺𝒄𝒉𝒐𝒐𝒍, 𝑺𝒐𝒏𝒂𝒑𝒖𝒓 — 𝑨𝒍𝒘𝒂𝒚𝒔 𝑶𝒖𝒕𝒔𝒕𝒂𝒏𝒅𝒊𝒏𝒈!
𝑂𝑢𝑟 𝑦𝑜𝑢𝑛𝑔 𝑠𝑡𝑎𝑟𝑠 ℎ𝑎𝑣𝑒 𝑜𝑛𝑐𝑒 𝑎𝑔𝑎𝑖𝑛 𝑠ℎ𝑜𝑤𝑛 𝑡ℎ𝑎𝑡 𝑎𝑔𝑒 𝑖𝑠 𝑛𝑜 𝑏𝑎𝑟𝑟𝑖𝑒𝑟 𝑡𝑜 𝑔𝑟𝑒𝑎𝑡𝑛𝑒𝑠𝑠!
𝐼𝑛 𝑡ℎ𝑒 𝐷𝑢ℎ𝑎𝑏𝑖 𝑅𝑢𝑛 2081, 𝑜𝑟𝑔𝑎𝑛𝑖𝑧𝑒𝑑 𝑏𝑦 𝐷𝑢ℎ𝑎𝑏𝑖 𝐽𝑎𝑦𝑐𝑒𝑒𝑠, 𝑆𝑛𝑒ℎ𝑎 𝑃𝑟𝑎𝑏𝑖𝑛 𝑜𝑓 𝐺𝑟𝑎𝑑𝑒 1 (𝐺𝑖𝑟𝑙𝑠' 𝐶𝑎𝑡𝑒𝑔𝑜𝑟𝑦) 𝑎𝑛𝑑 𝐴𝑙𝑡𝑎𝑓 𝐴𝑙𝑎𝑚 𝑜𝑓 𝐺𝑟𝑎𝑑𝑒 4 (𝐵𝑜𝑦𝑠' 𝐶𝑎𝑡𝑒𝑔𝑜𝑟𝑦) 𝑠𝑒𝑐𝑢𝑟𝑒𝑑 1𝑠𝑡 𝑝𝑜𝑠𝑖𝑡𝑖𝑜𝑛, 𝑒𝑎𝑐ℎ 𝑒𝑎𝑟𝑛𝑖𝑛𝑔 𝑎 𝑐𝑎𝑠ℎ 𝑝𝑟𝑖𝑧𝑒 𝑜𝑓 𝑅𝑠. 2000/-.
𝐻𝑢𝑔𝑒 𝑐𝑜𝑛𝑔𝑟𝑎𝑡𝑢𝑙𝑎𝑡𝑖𝑜𝑛𝑠 𝑡𝑜 𝑏𝑜𝑡ℎ 𝑓𝑜𝑟 𝑏𝑟𝑖𝑛𝑔𝑖𝑛𝑔 𝑔𝑙𝑜𝑟𝑦 𝑡𝑜 𝑜𝑢𝑟 𝑠𝑐ℎ𝑜𝑜𝑙!
𝑀𝑜𝑢𝑛𝑡 𝐸𝑣𝑒𝑟𝑒𝑠𝑡 𝑆𝑐ℎ𝑜𝑜𝑙 – 𝑊ℎ𝑒𝑟𝑒 𝑡𝑎𝑙𝑒𝑛𝑡 𝑠ℎ𝑖𝑛𝑒𝑠 𝑎𝑛𝑑 𝑑𝑟𝑒𝑎𝑚𝑠 𝑠𝑜𝑎𝑟!
𝑨𝑵𝑵𝑼𝑨𝑳 𝑺𝑷𝑶𝑹𝑻𝑺 𝑴𝑬𝑬𝑻 2081
Final 𝑫𝒂𝒚 वार्षिक खेलकुद समारोह २०८१
🏆 The Proud Success of Our Dojo's Players! 🥋
In the 9th Ward Chairman Cup Open Karate Tournament 2081, the players from Mount Everest Academy, who participated from Nepal Sh*toryu Karate School, Kakarvitta, showcased an outstanding performance and succeeded in winning medals.
🎖 Biraj Sah (Grade 7) – Silver Medal (2nd Place)
🎖 Prasna Dhungel (Grade 7) – Bronze Medal (3rd Place)
This success is the result of our players' hard work, discipline, and dedication. This is just the beginning—we are confident that even greater achievements await us in the future.
We would like to express our gratitude to our coaches, parents, and the entire team, whose encouragement and support have played a crucial role in guiding our players. Your continuous support will make us even stronger in the days to come.
Nepal Sh*toryu Karate School – Our Players, Our Pride! 🥋🔥
"सहानुभूति र दया सिकाउदै: बच्चाहरूले कसरी सार्वजनिक बसमा आफ्नो सिट प्रस्ताव गरेर वृद्ध, अपाङ्ग, अन्धा, र बच्चाहरू भएका आमाहरूप्रति आदर र विचार देखाउन सक्छन् भन्ने कुराको मूल्यवान पाठ। अझ दयालु भविष्यलाई प्रेरित गरौं, दयाको एक कार्य।
𝑇𝑒𝑎𝑐ℎ𝑖𝑛𝑔 𝑒𝑚𝑝𝑎𝑡ℎ𝑦 𝑎𝑛𝑑 𝑘𝑖𝑛𝑑𝑛𝑒𝑠𝑠: 𝐴 𝑣𝑎𝑙𝑢𝑎𝑏𝑙𝑒 𝑙𝑒𝑠𝑠𝑜𝑛 𝑜𝑛 ℎ𝑜𝑤 𝑐ℎ𝑖𝑙𝑑𝑟𝑒𝑛 𝑐𝑎𝑛 𝑠ℎ𝑜𝑤 𝑟𝑒𝑠𝑝𝑒𝑐𝑡 𝑎𝑛𝑑 𝑐𝑜𝑛𝑠𝑖𝑑𝑒𝑟𝑎𝑡𝑖𝑜𝑛 𝑓𝑜𝑟 𝑡ℎ𝑒 𝑒𝑙𝑑𝑒𝑟𝑙𝑦, 𝑑𝑖𝑠𝑎𝑏𝑙𝑒𝑑, 𝑏𝑙𝑖𝑛𝑑, 𝑎𝑛𝑑 𝑚𝑜𝑡ℎ𝑒𝑟𝑠 𝑤𝑖𝑡ℎ 𝑏𝑎𝑏𝑖𝑒𝑠 𝑏𝑦 𝑜𝑓𝑓𝑒𝑟𝑖𝑛𝑔 𝑡ℎ𝑒𝑖𝑟 𝑠𝑒𝑎𝑡𝑠 𝑜𝑛 𝑡ℎ𝑒 𝑝𝑢𝑏𝑙𝑖𝑐 𝑏𝑢𝑠. 𝐿𝑒𝑡'𝑠 𝑖𝑛𝑠𝑝𝑖𝑟𝑒 𝑎 𝑚𝑜𝑟𝑒 𝑐𝑜𝑚𝑝𝑎𝑠𝑠𝑖𝑜𝑛𝑎𝑡𝑒 𝑓𝑢𝑡𝑢𝑟𝑒, 𝑜𝑛𝑒 𝑎𝑐𝑡 𝑜𝑓 𝑘𝑖𝑛𝑑𝑛𝑒𝑠𝑠 𝑎𝑡 𝑎 𝑡𝑖𝑚𝑒!"
30/01/2025
#सरस्वती_पुजाको सबैमा निमन्त्रणा तथा विशेष छुटका साथ भर्नाको सुवर्ण अवसर ।
सम्पर्क न: 9842046863/9810569236/9804320025
स्थान : माउन्ट एभरेष्ट स्कुल , दुहबी -८ , सोनापुर
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Biratnagar
56707