31/08/2025
जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂
आज फाल्गुन १२ गते सोमबारका दिन यस विद्यालयमा अध्यनरत कक्षा १० की छात्रा एलिसा बैरागीकाे जन्मदिन परेकोले ऊहाको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 🎂🎂🎂🎊🎊🎊🎊🎊
भगवती मावि परिवार
बेलबारी ३, मोरंग