Biratnagar-13

Biratnagar-13

Share

Non-Official Biratnagar 13 page welcome !!! This Biratnagar-13 is not an official page. It is for awareness, and posts/reshared content are for social causes.

It is not for profit or any such acts.

24/06/2024

Drugs Co***ne Press Meet- 357
"लागु औषध कोकिन ४ किलो ५०४ ग्राम सहित ४ जना विदेशी नागरिकहरु पक्राउ"

28/12/2023

High Beam , High Risk

मिति २०८०/०९/११ गते,ट्राफिक प्रहरीको अनुरोध ।
------------------------------------------

Photos from Mukesh Adhikari's post 04/11/2023

भूकम्प सम्बन्धि जानकारी

09/10/2023

Unofficial Translation

मिति :- २०८०/०६/२२
श्रिमान प्रधानमन्त्री
ज्यु नेपाल सरकार
कृषि तथा वन विज्ञान विश्वविध्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरू (114) जना अहिले हामी इजरायल र हमासको द्वन्दको चपेटामा फसेका छौं। 11 महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भक्तिदै गैराखेको छ । हाम्रो आत्माबल घटटै गैराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाकि रहेन ।आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफु अगाडि बन्दुक पडिकाराखेको देखेर त्रसित छौं। बंकरमा लुक्यों भन्ने बंकर भित्रनै छिरेर आक्रमण भैराखेको छ । हामी हाम्रा सुदुर पश्चिम विश्वविध्यालयका सहपाठी साथीको निधनले छाति चिरिएको छ। हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीने समस्यामा जुटनुपरेको छ। नखाउ भने भोक र प्यास लाग्छ खाउ भने बाहिर सौचालय जान डर लाग्छ। आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भैराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ
आदरणिय प्रधान‌मन्त्री ज्यु, अबको हाम्रो आशा पनि तपाईनै हो, भरोसा पनि तपाईने हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मूत छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमानै रमाउने छौं।

हामी नेपालको '3' विश्वविद्यालयबाट यहाँ छौ
१) कृषि तथा वन विज्ञान विश्वविध्यालय
२) त्रिभुवन विश्वविध्यालय
३) सुदुरपश्चिम विश्वविध्यालय

संसगै यहा अन्य विध्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमत्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहुनेछ यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वास मा नै हाम्रो सास अडिएको

(युद्धको चपेटामा परेको नेपाली)

सुरज भण्डारी

कृषि तथा वन विज्ञान विश्वविध्यालय

(हाल ठेगाना)

- Kadesh Barnea, Israel

+972512825166
(नेपाली ठेगना)

- अन्नपुर्ण गा.पा - र, कास्की)

Translation is so far same as letter.

05/10/2023

Please follow Road Safety Rules

शहरी क्षेत्रमा High Beam को प्रयोग नगरौँ, यसले दुर्घटना पनि निम्त्याउन सक्छ ।

05/10/2023

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८० असोज ०९)

05/10/2023
13/09/2023

दुई पाङग्रे सवारी चलाउँदा हेल्मेटको सधै प्रयोग गरौं ।

Photos from Biratnagar-13's post 09/09/2023

CTEVT र बिराटनगर महानगरपालिकाको साझेदारीमा संचालित
महानगर बहुप्राविधिक शिक्षालय Metropolitan polytechnic Institute, Biratnagar, Morang को अन्तर्वार्ता सम्बन्धी सूचना

07/09/2023

वायु प्रदूषण संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य जोखिम हो - विश्व स्वास्थ्य संगठन
वायु प्रदूषणको कारण नेपालमा हुने मृत्युदर
- ३७% मस्तिस्कघातबाट हुने मृत्यु
- ३४% मुटुरोगबाट हुने मृत्यु
- ३४% फोक्सोको क्यान्सरबाट हुने मृत्य
- २२% नवजात शिशु तथा बालबालिकाको मृत्य
श्रोत: Health Effects Institute, State of Global Air, 2020

तपाई के गर्न सक्नुहुन्छ ?
- वातावरण मैत्री सवारीसाधन प्रयोग गरौं 🚲
- फोहोर नजलाऔं 🔥
- वायु प्रदूषणबाट सुरक्षित रहन मास्क लगाऔं 😷

Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre FHI 360 World Health Organization Nepal

06/09/2023

श्री कृष्ण रथयात्रा कार्यक्रमका लागि नि:शुल्क एम्बुलेन्स सेवा सम्बन्धमा

06/09/2023

श्रीकृष्ण रथयात्राका लागि आकस्मिक स्वास्थ्य सेवा सम्बन्धमा

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Biratnagar