NSU Biratnagar Nursing Campus

NSU Biratnagar Nursing Campus

Share

Nepal Student Union

Photos from NSU Biratnagar Nursing Campus's post 19/04/2025

नेपाल विद्यार्थी संघको ५६ औ स्थापना दिवसको अवसरमा बिराटनगर नर्सिङ क्याम्पस द्वारा आयोजित वृक्ष रोपण कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरि उपस्थित हुनु हुने प्रमुख अथिती नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य माननीय अमृत अर्याल ज्यु , नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य दिनानाथ आचार्य ज्यु नेबि संघ केन्द्रिय सदस्य तथा शिक्षा बिभाग प्रमुख एरिका ढकाल ज्यु लगायत यस नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन मा प्रतिनिधित्व गर्नु हुने साथीहरूलाई यश इकाइ परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ !

Photos from NSU Biratnagar Nursing Campus's post 19/03/2025

बिराटनगर नर्सिङ क्याम्पसमा ने बि संघको तर्फ बाट सचीवपदमा Samman Dhakal र सदस्य पद मा Aman Timsina र Sheri Hang Rai (विशाल) अत्यधिक मतका साथ बिजय भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना साथै सम्पुर्ण नवनिवार्चित पदाधिकारीहरूलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना💐🎉

15/03/2025

"नेबिसंघको आवाज बुलन्द पारौं,
नर्सिङ विद्यार्थीको हकहित बचाऔं।
जो समस्याको समाधान दिन सक्छ,
जो हामीलाई अगाडि बढाउन सक्छ।

त्यसैले सोचौं, बुझौं, निर्णय गरौं,
भविष्य उज्ज्वल बनाउनेलाई भोट गरौं।
कसले गर्न सक्छ जस्तो लाग्छ,
त्यसैले नै भोट दिनुहोस्—नेबिसंघलाई साथ दिनुहोस्!" .
Jay Nepal 🙏

15/03/2025

"जो आवाज उठाउन सक्छ,
जो हकहितको रक्षा गर्न सक्छ।
जो हाम्रो अधिकारको सम्मान गर्न सक्छ,

त्यही सक्षम हातलाई साथ दिऊँ,
त्यही नेत्रित्वलाई मत दिऊँ।
नेबिसंघ नै हाम्रो बलियो आधार,
न्याय र हकहितको साँचो पहरेदार।

"तपाईंको एक भोटले परिवर्तन ल्याउन सक्छ! सही निर्णय गर्नुहोस् र हामीलाई समर्थन गर्नुहोस् vote दिनुहोस्!"

सही नेतृत्व, उज्ज्वल भविष्य!"

15/03/2025

हार्दिक अपिल,
आफ्नो अमूल्य मतदान गरी ने.वि.संघको प्यानल लाई विजय गराई दिन हुन् हार्दिक अनुरोध गर्दछौं!

Photos from NSU Biratnagar Nursing Campus's post 15/03/2025

कलमले लेख्छ, उज्यालो छर्छ,
मशालले बल्छ, अन्याय टर्छ।
नेबिसंघलाई समर्थन गरौँ,
समृद्ध शिक्षाको जग बसालौँ!
भविष्यको शान्त, समृद्ध शिक्षा प्रणालीका लागि नेबिसंघलाई समर्थन गरौं।

नेबिसंघ जिन्दावाद! 🇳🇵"

14/03/2025

शिक्षा हाम्रो अधिकार, संघर्ष हाम्रो धारा,
नेविसंघका साथ, हामी छौं यहाँ यारा।
हाम्रो साथ, हाम्रो लक्ष्य एउटै,
सपना साकार हुनेछ, भविष्य हाम्रो हो एकै।
आफ्नो अमूल्य मतदान गरी विजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौl

जय नेपाल 🇳🇵
जय नेविसंघ!

13/03/2025

फागु पूर्णिमाकाे हार्दिक शुभकमना ❤️
जय नेपाल 🇳🇵

12/03/2025

विद्यार्थी हकहितका लागि हाम्रो प्रतिबद्धता! 📢 यहाँ छन् नेपाल बिध्यार्थि संघ का एजेन्डाहरू – शिक्षामा सुधार, सुविधा विस्तार र न्यायपूर्ण प्रणालीको लागि। तपाईँको समर्थन आवश्यक छ! ✊📚 #विद्यार्थी_यूनियन #हाम्रोएजेन्डा"🇳🇵

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Devkota Chowk
Biratnagar