Tikaram Puri - Educational Activist

Tikaram Puri - Educational Activist

Share

Tikaram Puri

Photos 15/03/2026
Photos 15/03/2026

जिल्ला अध्यक्षज्यूको कार्यक्रममा

15/03/2026
Photos from Tikaram Puri - Educational Activist's post 05/12/2025

विराटनगरका कार्यक्रममा व्यस्तता .........!

27/11/2025

पछिल्लो समयमा केही मानिसहरु लोकप्रिय नेता बन्नका लागि नहुने ,गर्नै नहुने र गर्नै नसकिने कुराहरु बोल्दै हिंड्ने, विभिन्न मिडियाहरु मार्फत भगवान बन्ने नाटक मन्चन गरिरहेका छन् ।यस्ता मानिसहरुबाट नेपाल र नेपालीहरु जोगिन सकिएन भने फेरि हामी दुर्घटनामा पुग्छौं ।

08/11/2025

म नेपालको नागरिक हुं तसर्थ मेरो समाज प्रति राष्ट्र प्रति गर्नुपर्ने दायित्वहरु हुन्छन् । मैले आफ्नो अधिकारको लागि मात्र सोचें भने म देशको असल नागरिक बन्न सक्दिन । आज भएकै यहि हो । अझै पनि सडक आन्दोलनको कुरा गरि्न्छ, नव युवाहरूलाई , नेपाली जनता भड्काएर आफ्नो दुनु सोझ्याउने प्रयत्न भइरहेको छ । दैत्यको चरित्र भएकाहरूलाई भगवान बनाउने क्रम चलिरहेको छ । सिंहदरबार , सर्वोच्च अदालत लगायत देशै भरिका अदालतहरु ,राष्ट्रपति भवन , संसद भवन, व्यापारीक प्रतिष्ठानहरु, व्यक्तिका घरहरु, सरकारी तथा व्यक्तिका गाडिहरु आगजनी गर्ने र जेल तोडेर कैदीहरुलाई भगाउने , प्रहरीका हतियार लुट्ने , सरकारी कार्यालयहरु आगजनी गर्ने, व्यापारीक प्रतिष्ठानबाट सामानहरु लुटपाट गर्ने आदि कार्यमा संलग्न हुने नेता , राजनितीक पार्टी र तिनका कार्यकर्ताहरुलाई कारबाही गरिएन भने यो देशमा सभ्य नागरिक बस्न सक्दैन । नागरिकले पनि त्यस्ता व्यक्ति र पार्टीहरूलाई बहिष्कार गर्न सक्नुपर्छ ।

14/09/2025

हुन त professional कुरामा पूर्व शिक्षा मन्त्री श्री सुमना श्रेष्ठ र मेरो सोचमा आकाश र पतालको फरक छ तर उनको पार्टीको नेतृत्वको नैतिकता कै कुरा कुरामात्र हो र मन्त्री खाने दाउ हैन भने पार्टी छोडेको कुरामा मेरो salute छ ।

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Biratnagar/5
Biratnagar