16/03/2025
हाम्रो विद्यालयको शिक्षक पशुपति बस्नेतको आदरणीय बुवा आसम्महिक निधनले विद्यालय परिवार मर्माहत छ। यो दुःखको घडीमा परिवार जनमा सहनसक्ने शक्ति ईश्वरले प्राप्त गरुन् ।
बुवाप्रति हार्दिक श्रद्धाञ्जली 😔
14/03/2025
Wishing you a Holi filled with the vibrant hues of joy, love, and prosperity. May the colors of this beautiful festival brighten your life, wash away all sorrows, and fill your days with endless happiness.
Happy Holi
Shree Ma Vi , Biratnagar-4
12/03/2025
आज २०८१/११/ २८ गतेरोटरी क्लब अफ विराटनगर द्वारा आँखा सिविर। सन्चालनका केहि तस्विरहरु
000धन्यबाद रोटरी क्लव अफ विराटनगरलाइ
21/02/2025
आज २०८१/११/०९ को बिज्ञान प्रदर्सनी कार्यक्रममा सहभागी हुँदै हाम्रा विद्यार्थी र म्याम 🙏
Shree Ma Vi, Biratnagar-4
18/02/2025
समाजसेवि अनिल ढकाल ज्यू को तर्फबाट हाम्रो श्री माध्यमिक विद्यालय कन्चनबारीका नानि बाबुहरुलाइ ट्रयाक सुट वितरण कार्य क्रम🙏🙏🙏🙏
Shree Ma Vi, Biratnagar-4
13/02/2025
सूचना
यस विद्यालयमा स्थापना भएका विभिन्न छात्रवृत्ति कोषहरु प्राप्त गरि शैक्षिकसत्र २०८२ सालमा कक्षा ६-९ सम्म अङ्ग्रेजी माध्यममा अध्ययन गर्न चाहने इच्छुक अभिभावक तथा विधार्थीहरुले विधालय प्रशासनमा सम्पर्क राख्नु होला ।
प्रधानाध्यापक
राजेन्द्र घिमिरे
फोन न ९८४२४१३६६६
Shree Ma Vi , Biratnagar-4