FSU BNC

FSU BNC

Share

स्वतन्त्र विद्यार्थी युनियन
विराटनगर नर्सिङ क्याम्पस

Photos from FSU BNC's post 04/07/2025

"सँगै रोपौँ, सँगै फुलाऔँ"

प्रकृति संरक्षणमा हाम्रो साझा योगदान

🌿 ६६औँ त्रि. वि. दिवस २०८२ को पावन अवसरमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित फूल रोपाइँ कार्यक्रममा उपस्थित सबैलाई हृदयबाट धन्यवाद !
"बिउ आज रोपौँ, भोलिका लागि हरियाली सपनाको जग बसालौँ!"

03/07/2025

"सँगै रोपौँ, सँगै फुलाऔँ"

प्रकृति संरक्षणमा हाम्रो साझा योगदान

🌿 ६६औँ त्रि. वि. दिवस २०८२
को पावन अवसरमा
स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित
🌸 फूल रोपाइँ कार्यक्रम 🌸

मिति: २०८२ असार २० गते
स्थान: विराटनगर नर्सिङ क्याम्पस
T.U. IOM Biratnagar Nursing Campus

कार्यक्रम उद्देश्य:
हरियाली अभियानलाई प्रवर्द्धन गर्दै स्वच्छ, सुन्दर र स्वस्थ क्याम्पस निर्माण गर्ने हाम्रो प्रतिबद्धता।

आयोजक:
स्वतन्त्र विद्यार्थी युनियन
विराटनगर नर्सिङ क्याम्पस

"बिउ आज रोपौँ, भोलिका लागि हरियाली सपनाको जग बसालौँ!"

12/05/2025
Photos from FSU BNC's post 12/05/2025

अन्तरराष्ट्रिय नर्सिङ् दिवशको अवसरमा नेपाल नर्सिङ् संघ मोरङ जिल्लाद्वाराआयोजित गरिएको प्रभातफेरी र रक्तदान कार्यक्रममा विराटनगर नर्सिङ् क्याम्पसको सहभागिता

nurses,Our future

Photos from FSU BNC's post 11/05/2025

सामुदायीक प्रहरी साझेदारी कार्यक्रमको School Liaison कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय नर्सिङ दिवस, २०२५ को अवसरमा आज मिति २०८२ वैशाख २८ गते विराटनगर नर्सिङ क्याम्पस विराटनगरमा अध्ययनरत ५० (पचास) जना विद्यार्थीहरूलाई यस तालिम केन्द्रमा आत्मरक्षा (Self Defense) सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम गरि दिनु भएको धेरै धेरै धन्यवाद

26/04/2025

भोली मिति २०८२।०१।१४ गतेबाट सुरु हुन गइरहेको बीएनएस तथा बीएससी नर्सिङ दोस्रो वर्षको वार्षिक परीक्षाका लागि सम्पूर्ण विद्यार्थीहरूमा हामी स्वतन्त्र विद्यार्थी युनियन परिवार हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।❤️
स्वतन्त्र विद्यार्थी युनियन
विराटनगर नर्सिङ क्याम्पस, विराटनगर

Photos from FSU BNC's post 25/04/2025

Calendar for the year 2082 distribution by free student union


Biratnagar Nursing Campus
T.U. IOM Biratnagar Nursing Campus

Photos from FSU BNC's post 19/04/2025

विद्यार्थी राजनीति र अबको कार्यदिशा
विराट युवा विचारक मञ्चद्वारा आयोजित वैचारिक बहस

Photos from FSU BNC's post 19/04/2025

महाबिर पुनसँगको भेटघाट

14/04/2025

भित्ताको पात्रो र साल मात्र हैन , जिन्दगीको हाल पनि बद्लियोस्
नयाँ वर्ष २०८२ को सबैमा शुभकामना ❤️💐

Photos from FSU BNC's post 28/03/2025

नवनिर्वाचित विराटनगर नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सम्पूर्ण पधाधिकारीहरुलाई बधाई साथै सपथ ग्रहण कार्यक्रम
सम्पूर्णलाई सफल कार्यकालको शुभकामना
जय स्वतन्त्र विद्यार्थी युनियन!
जय विराटनगर नर्सिङ क्याम्पस!

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Biratnagar
Biratnagar