Saraswati Ma.Vi. Aurabani,Gadhi-2; Sunsari

  • Home
  • Saraswati Ma.Vi. Aurabani,Gadhi-2; Sunsari

Saraswati Ma.Vi. Aurabani,Gadhi-2; Sunsari CIVIL ENGINEERING (Class 9 TO 12)
Principal : Ram K. Chaudhary (9825336839)
Vice Principal : Birendra K. Sah (9804334778)

जन्मदिनको धेरै धेरै शुभकामना जीवन सर ।
01/04/2026

जन्मदिनको धेरै धेरै शुभकामना जीवन सर ।

2083 वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षाको तालिका ।Download link: https://neb.gov.np/detail/174
24/03/2026

2083 वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षाको तालिका ।
Download link: https://neb.gov.np/detail/174

हाम्रो विद्यालयलाई china foundation मार्फत स्कुल व्याग लगायत विभिन्न शैक्षिक सामाग्रीहरु उपलब्ध गराइदिनुभएकोमा विद्यालय ...
16/03/2026

हाम्रो विद्यालयलाई china foundation मार्फत स्कुल व्याग लगायत विभिन्न शैक्षिक सामाग्रीहरु उपलब्ध गराइदिनुभएकोमा विद्यालय परिवारको तर्फबाट सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गर्दछौँ र आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ ।

सो कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथि पुर्व माननिय तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, गढी गा.पा. उपाध्यक्ष , Forum for Rural Women Ardency Development (FoRWArD) का CEO द्रव्यराज चौधरी, पुर्व प्रदेश राज्यमन्त्री सुमित्रा गच्छदार, चाईना फाउन्डेसनबाट पाल्नुभएका सम्पूर्ण महानुभावहरु र कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

watch us on tiktok: https://www.tiktok.com/.../video/7617479123102977287

हाम्रो विद्यालयकी शिक्षिका आदरणीय भगवती दाहाल ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।  तपाईंको जीवन सधैं खुशी, स्वास्थ्य र स...
14/03/2026

हाम्रो विद्यालयकी शिक्षिका आदरणीय भगवती दाहाल ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। तपाईंको जीवन सधैं खुशी, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्।

प्राविधिक धार सिभिल इन्जिनियरका आदरणीय सर योगेन्द्र ठाकुर ज्यू लाई वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना। तपाईंहरूको ...
14/03/2026

प्राविधिक धार सिभिल इन्जिनियरका आदरणीय सर योगेन्द्र ठाकुर ज्यू लाई वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना। तपाईंहरूको दाम्पत्य जीवन सधैं सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस् । धेरै घेरै बधाई ।।

वार्षिक परीक्षा तालिका २०८२
22/02/2026

वार्षिक परीक्षा तालिका २०८२

२०८१ सालको एस.ई.ई. परीक्षामा Estimation and Costing विषयमा शतप्रतिशत सफल नतिजा ल्याउन सफल हुनुभएकोमा हाम्रो विद्यालयका प...
06/02/2026

२०८१ सालको एस.ई.ई. परीक्षामा Estimation and Costing विषयमा शतप्रतिशत सफल नतिजा ल्याउन सफल हुनुभएकोमा हाम्रो विद्यालयका प्राविधिक धार तर्फका co-ordinator श्री पुष्कर माझी ज्यूको मिहेनतको उच्च मुल्याङ्कन गर्दै थप क्रियाशिलताको अपेक्षा गर्दै सधन्यवाद सम्मान पत्र प्रदान गरीएको छ ।

२०८० र २०८१ सालको एस.ई.ई. परीक्षामा लगातार दुई वर्ष विज्ञान विषयमा शतप्रतिशत सफल नतिजा ल्याउन सफल हुनुभएकोमा हाम्रो विद्...
06/02/2026

२०८० र २०८१ सालको एस.ई.ई. परीक्षामा लगातार दुई वर्ष विज्ञान विषयमा शतप्रतिशत सफल नतिजा ल्याउन सफल हुनुभएकोमा हाम्रो विद्यालयका एकेडेमिक ईन्चार्ज श्री दिलीप कुमार चौधरी ज्यूको मिहेनतको उच्च मुल्याङ्कन गर्दै थप क्रियाशिलताको अपेक्षा गर्दै सधन्यवाद सम्मान पत्र प्रदान गरीएको छ ।

आदरणीय प्रिन्सिपल सर, जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामनका साथै तपाईंको स्वस्थ जीवन र निरन्तर प्रगतिका लागि शुभेच्छा ...
05/02/2026

आदरणीय प्रिन्सिपल सर, जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामनका साथै तपाईंको स्वस्थ जीवन र निरन्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गर्दछौँ ।

अछाम जिल्लाबाट आउनु भएका नव–नियुक्त शिक्षक (आधारभूत तह; नि.मा. सामाजिक) श्री जगन्नाथ शर्मा ज्युलाई हाम्रो विद्यालय परिवा...
29/01/2026

अछाम जिल्लाबाट आउनु भएका नव–नियुक्त शिक्षक (आधारभूत तह; नि.मा. सामाजिक) श्री जगन्नाथ शर्मा ज्युलाई हाम्रो विद्यालय परिवारको तर्फबाट हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दछौँ ।

शिक्षा क्षेत्रमा यहाँको ज्ञान, अनुभव र समर्पणले विद्यालयको शैक्षिक गुणस्तर अझ सुदृढ हुने विश्वासका साथ यहाँको कार्यकाल सफल, प्रेरणादायी र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दछौँ !

-सरस्वती मा.वि परिवार

Address

Aurabani, Gadi/2

56707

Opening Hours

Monday 09:45 - 16:15
Tuesday 09:45 - 16:15
Wednesday 09:45 - 16:15
Thursday 09:45 - 16:15
Friday 09:45 - 16:15
Sunday 09:45 - 16:15

Alerts

Be the first to know and let us send you an email when Saraswati Ma.Vi. Aurabani,Gadhi-2; Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share