17/05/2026
अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरु
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Zenith Eng School, Kanepokhari, Morang, School, Kanepokhari-6, Ramailo, Morang, Biratnagar.
17/05/2026
अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरु
Pre primary kids having fun
Teacher: Swosteeka Subedi
Zenith ES
रमाइलो जेसीजद्वारा आयोजित कार्यक्रम साहित्यिक साँझ २०८३ मा आफ्नो प्रस्तुति दिँदै विद्यालयको छात्रा प्रत्युशा गुरागाईं । नानीलाई सुन्दर प्रस्तुतिको लागि हार्दिक धन्यवाद साथै उज्ज्वल भविष्यको कामना गर्दछौं ।
विद्यार्थीहरुको उच्चारणलाई शुद्ध बनाउने, आत्मविश्वास बढाउने, लयवाचनको ज्ञान विकास गर्ने उद्देश्य प्राप्तिको लागि कक्षा - ६ का विद्यार्थीहरु लायवाचन अभ्यासमा सरिक हुँदै ।
Zenith ES
Meet our dynamic teaching team
Zenith ES
21/04/2026
Notice!!!
20/04/2026
Team Zenith waiting to serve our students for the academic session 2083 BS.
Zenith ES
Kanepokhari
16/04/2026
यस विद्यालयबाट कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परिक्षा अन्तर्गत कानेपोखरी गाउँपालिका स्तरीय परीक्षा २०८२ मा सामेल भएका कक्षा ५ का १३ जना र कक्षा ८ का २१ जना विद्यार्थीहरुको परीक्षाफल प्रकाशन भएको व्यहोरा जानकारी गराउँदै उक्त परीक्षामा यस विद्यालयबाट सहभागी हुनुभएका विद्यार्थीहरु शतप्रतिशत उत्तीर्ण हुन सफल हुनु भएकोमा सम्पूर्ण विद्यार्थीहरुलाई बधाई साथै आगामी दिनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
Zenith ES
Kanepokhari
| Monday | 09:00 - 16:00 |
| Tuesday | 09:00 - 16:00 |
| Wednesday | 09:00 - 16:00 |
| Thursday | 09:00 - 16:00 |
| Friday | 09:00 - 16:00 |
| Sunday | 09:00 - 16:00 |