Prime School Biratnagar

Prime School Biratnagar Admission Open

School Software , Exclusive Offer @ Rs 6000 only.
31/03/2026

School Software , Exclusive Offer @ Rs 6000 only.

ब्युटी पार्लर तालिमको एक झलक ।
26/03/2026

ब्युटी पार्लर तालिमको एक झलक ।

इटहरी उपमहानगरपालिका र ENSSURE परियोजनाको आर्थिक सहयोग र प्राइम स्कुल अफ आइटी एन्ड टेलिकम्युनिकेसन प्राली विराटनगरको प्र...
31/12/2025

इटहरी उपमहानगरपालिका र ENSSURE परियोजनाको आर्थिक सहयोग र प्राइम स्कुल अफ आइटी एन्ड टेलिकम्युनिकेसन प्राली विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित १० महिने १६९६ घण्टाको कम्प्युटर हार्डवेर एण्ड नेटवर्क टेक्निसियन तालिमको स्किल टेस्टमा सहभागी २० जनामध्ये पास भएका १६ जना विद्यार्थीहरुलाई CTEVT skill टेस्टको सर्टिफिकेट वितरण कार्यक्रम समापन गरियो। Certificate प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई सहित उज्ज्वल भविष्यको कामना ।

20/10/2025
26/08/2025

ENSSURE Project र Itahari उपमहानगरपालिकाकाे आर्थिक सहयोगमा सन्चालित 10 Months Professional Computer Hardware and Network Technician तालिम पुरा गरी CTEVT काे Skill Test मा पास भएका सबै १६ जना विधार्थीहरुलाई हार्दिक बधाई तथा उज्वल भविष्यकाे शुभकामना।

28/06/2025

RPL Computer Hardware and Network Technician Level 2 pass भएकाहरु आएर सर्टिफिकेट लानु हुन अनुरोध छ। समय १० देखि २ बजे सम्म।

Result of Second Group of Computer Hardwareव्यवसायीक प्रशिझण केन्द्र इटहरीकाे आर्थिक सहयोगमा संचालन हुने कम्प्युटर हार्ड...
12/04/2025

Result of Second Group of Computer Hardware
व्यवसायीक प्रशिझण केन्द्र इटहरीकाे आर्थिक सहयोगमा संचालन हुने कम्प्युटर हार्डवेयर तालिमकाे अन्तर्वार्ताकाे दाेस्राे ग्रुपकाे नतिजा प्रकाशन @ बिराटनगर

व्यवसायीक प्रशिझण केन्द्र इटहरीकाे आर्थिक सहयोगमा संचालन हुने कम्प्युटर हार्डवेयर तालिमकाे अन्तर्वार्ताकाे नतिजा प्रकाशन...
11/04/2025

व्यवसायीक प्रशिझण केन्द्र इटहरीकाे आर्थिक सहयोगमा संचालन हुने कम्प्युटर हार्डवेयर तालिमकाे अन्तर्वार्ताकाे नतिजा प्रकाशन @ सुन्दरहरैचा १, पचाम

कम्प्युटर हार्डवेयर तालिमकाे अन्तर्वार्ताकाे नतिजा प्रकाशन
10/04/2025

कम्प्युटर हार्डवेयर तालिमकाे अन्तर्वार्ताकाे नतिजा प्रकाशन

15/01/2025

Professional Computer Hardware and Networking 1696 Hours काे Skill Test मा पास हुनु हुने सबैलाइ हार्दिक बधाई।

1. Dipesh Biswas
2. Binod Kumar Chaudhary
3. Ram Naresh Mandal

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Prime School Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Prime School Biratnagar:

Shortcuts

Share

Category