Sailaja Acharya Memorial Polytechnic, Jhada-4
This is agricultural page ..you get many more information about agriculture sector ...
10/07/2023
सूचना सूचना सूचना
यदी तपाईहरु SEE परिक्षा उतीर्न भइ अगाडिको अध्यनको लागी अन्योलमा हुनुहुन्छ भने हामिलाइ सम्झनुहोस
बिगत २४ बर्ष देखि CTEVT को सझेदारिमा रहेको यश शैलजा आचार्य स्मृति पोलिटेक्निक
बिराटनगरमा सहुलियत शुल्कमा विभिन्न प्राविधिक विषयहरु अध्यपन गराइदै आएका छन।
हाम्रो कार्यक्रमहरु
१८ महीने कार्यक्रम अन्तर्गत
१.भेटेरिनिरि जे टि ए (Veterinary)
२. कृषि जे टि ए (Plant science )
३. सर्भे इन्जिनियर (Amin)
४. कम्पुटर इन्जिनियर (IT)
३ बर्ष कार्यक्रम अन्तर्गत
१. कृषि बिज्ञान (Diploma in plant science )
२. पशु बिज्ञान (Diploma in animal science )
३. प्रमाण पत्र तह नर्सिङ (pcl nursing )
४. सीभील इन्जिनियर (Diploma in Cvil engineerin)
आवेदन फारमको भर्नको लागि छीटो भन्दा छीटो सम्पर्क गर्नुहोला
(प्राविधिक ज्ञान् पढै सो रोजगार बनौ)
28/07/2022
02/10/2021
के हो थोपा सिंचाइ?यसको फाइदा यस्ता छन्। थोपा सिंचाइको लागि सलोम एग्रिकल्चरलाई सम्झिनुहोस।
03/09/2021
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Website
Address
Biratnagar
MORANG
05/11/2022