Manoj Muskil - मनोज मुस्किल

Manoj Muskil - मनोज मुस्किल This page is created to share and update knowlege for psc prepation.
(2)

असारे तालिममा😄
19/06/2026

असारे तालिममा😄

दिगो विकासका महत्त्वपूर्ण डाटाहरू।आउँदो परीक्षाको लागि महत्वपूर्ण
15/06/2026

दिगो विकासका महत्त्वपूर्ण डाटाहरू।
आउँदो परीक्षाको लागि महत्वपूर्ण

सार्वजनिक क्षेत्रको लेखामान सम्बन्धी जानकारी4th paper   ゚viralシ
24/05/2026

सार्वजनिक क्षेत्रको लेखामान सम्बन्धी जानकारी
4th paper
゚viralシ

वित्तीय संघीयता सम्बन्धी महत्वपूर्ण आर्टिकल एक पटक हेरौँ है।   ゚viralシ
21/05/2026

वित्तीय संघीयता सम्बन्धी महत्वपूर्ण आर्टिकल
एक पटक हेरौँ है।
゚viralシ

ठीक ५ दिन अगाडि (१५ मे २०२६ मा) भारतका चिफ जस्टिस (CJI) सूर्य कान्तले एउटा मुद्दाको सुनुवाइका क्रममा बेरोजगार युवा, सामा...
21/05/2026

ठीक ५ दिन अगाडि
(१५ मे २०२६ मा) भारतका चिफ जस्टिस (CJI) सूर्य कान्तले एउटा मुद्दाको सुनुवाइका क्रममा बेरोजगार युवा, सामाजिक सञ्जाल प्रयोगकर्ता र सूचनाको हक (RTI) अभियन्ताहरूलाई "साङ्लो (Cockroach) र समाजका परजीवी" सँग तुलना गरेपछि यो डिजिटल क्रान्ति सुरु भएको हो।
त्यसकै भोलिपल्ट (१६ मे) देखि अभिजित दिपके नामका युवाले व्यङ्ग्यकै रूपमा यो पार्टी खोले, जसले अहिले इन्स्टाग्राममा भारतको सत्तारूढ दल BJP लाई समेत फलोअर्समा उछिनेर १० मिलियन (१ करोड) भन्दा बढी पुर्‍याइसकेको छ।
यो भाइरल 'साङ्लो पार्टी' का केही कडा र ट्रेन्डिङ व्यङ्ग्यात्मक स्टेटसहरू यहाँ छन्:
CJP (कक्रोच जनता पार्टी) का ट्रेन्डिङ स्टेटसहरू
"चिफ जस्टिस साहेबले हामीलाई 'साङ्लो' भन्नुभयो, हामीले पनि त्यही नामको पार्टी दर्ता गरिदियौँ! आखिर साङ्लो जस्तोसुकै कडा कीटनाशक (Pesticide) र खराब सिस्टममा पनि बाँच्न र एडप्ट हुन सक्छ भनेर उहाँले बिर्सिनुभएछ! श 😂"
"हाम्रो पार्टी (CJP) को सदस्यता पाउन चाहिने ४ वटा कडा योग्यता:
१. बेरोजगार (इच्छाले वा बाध्यताले)
२. अल्छी (शारीरिक रूपमा मात्र)
३. २४ सै घण्टा अनलाइन बस्ने (बाथरुम ब्रेक सहित)
४. व्यावसायिक रूपमा सिस्टम विरुद्ध सामाजिक सञ्जालमा कराउन सक्ने! 📱🛋️"
"देशमा डिग्री बोकेका लाखौँ युवा बेरोजगार छन्, परीक्षाका पेपरहरू लगातार लिक भइरहेका छन्... तर देशको सबैभन्दा ठुलो अदालतलाई चिन्ता युवाको भविष्यको होइन, उनीहरू 'साङ्लो' जस्तै जताततै देखिए भन्ने कुराको छ!
को को पर्नुहुन्छ यस्तो बेरोजगार ??
゚viralシ

मौदृक नीति र बित्तीय नीतिबिच अन्तरसम्बन्ध।यसपटक सोध्ने सम्भावना बोकेको प्रश्न।एकपटक शेयर गरौँ पढौँ है   ゚viralシ         ...
21/05/2026

मौदृक नीति र बित्तीय नीतिबिच अन्तरसम्बन्ध।
यसपटक सोध्ने सम्भावना बोकेको प्रश्न।
एकपटक शेयर गरौँ पढौँ है
゚viralシ

बजेट सम्बन्धी सम्पूर्ण जानकारी आउँदो शाखा अधिकृतको परीक्षामा महत्वपूर्णजहिले सोधिरहने प्रश्न हेरौँ एकपटक  ゚viralシ       ...
20/05/2026

बजेट सम्बन्धी सम्पूर्ण जानकारी

आउँदो शाखा अधिकृतको परीक्षामा महत्वपूर्ण
जहिले सोधिरहने प्रश्न हेरौँ एकपटक
゚viralシ

उत्प्रेरणाका सिद्धान्तहरू।चित्रात्मक लेख।शाखा अधिकृत 4th पत्र ゚viralシ
18/05/2026

उत्प्रेरणाका सिद्धान्तहरू।
चित्रात्मक लेख।
शाखा अधिकृत 4th पत्र
゚viralシ

16/05/2026

हामी रेन्जर हो, हामी डेन्जर ☠️ हो
बब्बाल आयो है।

केही दिन अगाडी एउटा कार्यक्रममा नेपाली सेनाको जवानले र्याप गाउदै गरेको भिडियो भाइरल भएको थियो। जोस जाँगर शब्दमा शक्ति भएको त्यो Rap गीत सैनिक जवानको हौसला बढाउन सेनाले भिडियो को छायाङ्कन गरि नेपाली सेनाको आधिकारिक youtube च्यानल बाट सार्वजनिक गरेको छ।
゚viralシ Army

पूर्व प्रधानमन्त्री ज्युहरू लगायत सार्वजनिक पदमा आसिन ठालू ज्यूहरू सम्पत्ति कति छ?😄
14/05/2026

पूर्व प्रधानमन्त्री ज्युहरू लगायत सार्वजनिक पदमा आसिन ठालू ज्यूहरू सम्पत्ति कति छ?😄

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Manoj Muskil - मनोज मुस्किल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Manoj Muskil - मनोज मुस्किल:

Shortcuts

Share