14/09/2026
🌿 हरितालिका तीज २०८३ को हार्दिक शुभकामना! 🌿
नारी शक्ति, प्रेम, समर्पण र संस्कृतिको सुन्दर पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा नेपाली दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। ❤️🙏
यस पवित्र पर्वले हाम्रो मौलिक संस्कृति, परम्परा र आपसी प्रेमलाई अझ बलियो बनाओस्। 🌺✨
Happy Haritalika Teej 2083! 🇳🇵
— Achievers Consulting Services (ACS Nepal)
Sharing Your Dreams… 💚