मनाउनुस चाड, उमंगको साथ ।
Koshi Health Institute/Science Campus
Welcome to the official page of Koshi Health Institute/science campus. You can get daily up
29/09/2022
27/09/2022
बिदा सम्बन्धी सुचना !
BPH 8th semester result has been published by PU.
Congratulations to all the passed students
परिक्षा केन्द्र तोकिएको बारे ।
*****************
यस कोशी हेल्थ ईन्स्टिच्युटमा मेडिकल ल्याब टेक्नोलोजीको लागि प्रबेश फारम भरेका परीक्षार्थिहरुको परिक्षा केन्द्र राष्ट्रिय मा बि, हासपोसा, इटहरी तोकिएको सम्बन्धित परीक्षार्थिहरुमा जानकारी गराईन्छ ।
परिक्षा मिति: 2079 असोज 9 गते
समय : दिउँसो 3 बजे देखि ।
20/09/2022
भर्ना सम्बन्धी सूचना
Province1: Diploma/pcl Full fee Paying Entrance Result
***********************************************
https://ctevtp1.org.np/wp-content/uploads/2022/09/Koshi-Health-Institute-Biratnagar.pdf
https://ctevtp1.org.np/wp-content/uploads/2022/09/Koshi-Health-Institute-Biratnagar-1.pdf
Province1: Diploma/pcl Full fee Paying Entrance Result has been published by CTEVT.
Congratulations to all.
https://ctevtp1.org.np/wp-content/uploads/2022/09/Koshi-Health-Institute-Biratnagar.pdf
https://ctevtp1.org.np/wp-content/uploads/2022/09/Koshi-Health-Institute-Biratnagar-1.pdf
आन्तरीक परिक्षाको नतिजा प्रकाशन भएको वारे ।
General Medicine [HA], 1st Year
********************************************
HA कार्यक्रम अन्तर्गत पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको Second Internal Assessment को नतिजा प्रकाशन गरीएको छ । विद्यार्थीहरुले नतिजा मोवाईल एप मार्फत हेर्न सक्नुहुनेछ । त्यसको लागी Koshi Health (https://play.google.com/store/apps/details?id=com.ingrails.koshi_health_science_campus&hl=en&gl=US) मोवाईल एपमा आफ्नो User Id र Password को प्रयोग गरी भित्र Report Card भन्ने Option मा गएर नतिजा हेर्न सकिनेछ ।
आन्तरीक परिक्षाको नतिजा प्रकाशन भएको वारे ।
(Diploma In Pharmacy, 1st Year
********************************************
DPH कार्यक्रम अन्तर्गत पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको Second Internal Assessment को नतिजा प्रकाशन गरीएको छ । विद्यार्थीहरुले नतिजा मोवाईल एप मार्फत हेर्न सक्नुहुनेछ । त्यसको लागी Koshi Health (https://play.google.com/store/apps/details?id=com.ingrails.koshi_health_science_campus&hl=en&gl=US) मोवाईल एपमा आफ्नो User Id र Password को प्रयोग गरी भित्र Report Card भन्ने Option मा गएर नतिजा हेर्न सकिनेछ ।
परीक्षा केन्द्र तोकीएको वारे ।
**************************
प्रि–डिप्लोमा (ANM, CMA & Lab Assistant) तह अन्तर्गत यहि मिति २०७९ भाद्र ३० गतेदेखी संचालन हुने विषेश मौका परीक्षाको परीक्षा केन्द्र श्री राष्ट्रिय मा.वि., ईटहरी तोकीएको सम्बन्धित विद्यार्थीहरुमा जानकारी गराईन्छ ।
साथै प्रवेशपत्र लिन छुट विद्यार्थीहरुले समयमै क्याम्पस बाट प्रवेशपत्र लिनुहुन समेत सबैमा अनुरोध छ ।
09/09/2022
Just a Chance !!!
Welcome to our college🙏✍️🇳🇵
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Tinpaini
Biratnagar
00977
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |