22/01/2023
Wonderful moments enjoyed with my students on Sports Week 2079.
Always thrive for Quality education to meet Prosperity in all aspects of students reading in our school. This is about our school and our students.
They can add their activities, their unforgettable memories they passed in school and many more related to their school life.......
22/01/2023
Wonderful moments enjoyed with my students on Sports Week 2079.
20/01/2023
My Creation!
25/12/2021
Congratulations to winners of BBQM 2078, a unique game in the world! Winner : Lisara Thapa Magar class 5 and 1st runner up Ujit Rai class 7
11/12/2021
अनलाईन शिक्षा शिक्षक र विधालयको प्रयासले मात्र सफल हुदैन,विद्यार्थी र अभिभावक ज्यूको पनि सहयोग आवश्यक छ।
29/04/2021
याे अनलाइन रूटिङ अनुसार फेसबुक लाइभ कक्षा हुन्छ, शिक्षकसाथीहरूले अाफ्नाे रूटिङ अनुसार कक्षा कम्तिमा २८ मिनेट सम्मकाे लिनु पर्नेछ । विद्यालयमा अाफ्नाे समयमा अाइ कक्षा लिइदिनु हाेला । विद्यार्थीहरूले कक्षा लिंदा कमेन्ट बक्समा Present भनेर लेख्नुहाेला ।
23/04/2021
अादरणिय अभिभावक ज्यू,
२०७७ सालकाे अन्तिम परीक्षा यहि २०७८ सालकाे वैशाख १४ गते देखि हुन गइरहेकाेले वैशाख १३ गते सम्म अहिलेसम्मकाे वाँकी फी तिरी परीक्षा प्रवेश पत्र लिइदिनु हुन अनुराेध छ । परीक्षाकाे रूटिङ तल दिइएकाे छ ।