Manoj Khanal

Manoj Khanal

Share

Teacher

06/03/2026

लेख्न त म कम status लेख्ने मान्छे हु । चुनावी नतिजा हेर्दै जादा लेख्न मन लाग्यो । मलाइ नेपाल अधिराज्य भरीको चुनावी परिणामको खासै चासो छैन , छ त झापा - ५ को मात्रै । जे परिणाम यो क्षेत्र बाट आइरहेको छ त्यस्ले चाहि बढो आनन्द आइरहेको छ 😁😁 । त्यस क्षेत्र का हुटिट्याउ के गर्दै होलान ? बिचरा , 😢😢 जे हुदैछ राम्रै हुदैछ । चुनाबी परीणामलाइ त स्विकार्छौ होलानी ............ सत्य नास भव: अहन्कारी ! !

29/08/2025

गन्तब्यको अन्तिम सम्झनामा यो यात्रा ! कालिन्चोक भगवतीले सबैको कल्याण गरुन ! !

22/08/2025

ॐ मृत्युंजय महादेव त्राहिमां शरणागतम। जन्ममृत्युजराव्याधिपीडितं कर्मबन्धनैः

25/05/2025

एकपटक कुकुरहरुकाे दौडमा एउटा चितुवालाई पनि समावेश गरियो। तर जब दाैडकाे प्रतियोगिता सुरु भयो चितुवा आफ्नो ठाउँबाट हल्लिएन। कुकुरहरूले आ-आफ्नो दौड सुरु गरे,उत्कृष्ट प्रयासले प्रतियोगिता जित्ने कोसिस गरे। चितुवा हेरिरह्यो मात्रै।

मालिकले चितुवालाई तिमी किन दौडिएनाै भनेर सोधे, चितुवाले रोचक जवाफ दिए: "कहिलेकाहीं आफुलाई उत्कृष्ट साबित गर्नु वास्तवमा आफ्नै अपमान हो। सबैतिर आफूलाई प्रमाणित गर्न आवश्यक छैन। केही मानिसहरूको अगाडि मौनता सबैभन्दा राम्रो जवाफ हो। कुकुरहरू कुकुरहरूसँग दौडन्छन चितुवा चितुवासग दौडने हाे ! आफूलाई उत्कृष्ट साबित गर्न चितुवाले कुकुरहरूसँग प्रतिस्पर्धा गर्नु आवश्यक छैन। चुप लागेर बस्नु नै राम्रो हुन्छ। किनभने स्तर नमिल्ने प्रतियोगितामा भाग लिनु आफ्नै अपमान गर्नु हो ।

copied

18/03/2025

हामी एक अर्कालाइ चिन्छौ मात्र भन्ने relation मा रहेका छौ ! (शान्तिका अग्रदुत परिसरमा)

17/03/2025

My Rules Now :-
Call Who Calls You !
Ignore Who Ignores You !!
Forget Who Forgets You !!!
Love Them Who Loves You !!!!
( @ Birth Place of Lord Buddha )

07/02/2025

कोशि प्रदेश , मुख्यमन्त्री कार्यलयमा जुरेको मायाको चिनो , kin india का Director नबिन जोशि बाट ग्रहण गर्ने अवसर मिल्यो ।

06/12/2024

"मान्छेको स्वास्थ्य नै धन हो " भनेर त्यसै भनेको होइन रछ । अलिक अस्वस्थ थिए / छु सबै टाढिए ! गज्जब साथी । हजुरलाइ भनेको होइन है ! फेरी ।

Photos from Manoj Khanal 's post 30/11/2024

छोराले पाएको सम्मान ! ८/१५

29/11/2024
Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Morang
Biratnagar