17/02/2026
बिदा सम्बन्धमा सूचना
मिति २०८२ /११/ ०६ गते ल्होसार,२०८२ /११/०७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा परेकोले साथै २०८२ /११/८ गते शुकवार १ दिन स्थानीय बिदा दिईने भएकोले विद्यालयको सम्पूर्ण पठनपाठन तथा अन्य गतिविधि २०८२ /११/०६ गते देखि२०८२ /११/०९ गते सम्म बन्द रहने र पुन: मिति २०८२/११/१० गते आईतवार देखि विद्यालयको सम्पूर्ण गतिविधि सूचारु रहने व्याहोरा सूचित गराईन्छ ।
#श्री_जनपथ_मा_वि_विराटनगरमा_११
09/02/2026
04/02/2026