Mumtaz Sir-मुम्ताज सर

Mumtaz Sir-मुम्ताज सर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mumtaz Sir-मुम्ताज सर, Educational Research Center, Biratnagar.

यो पेज लोकसेवा आयोग तयारी को निमित्त बनाईएको हो ।निजामती/प्रदेश/शिक्षक/बैकिङ्ग/सङ्गठित संस्था/सुरक्षा निकाय/ विश्वविधालय सेवा लगायत अन्य सवै ।
सहजीकरण (Gk/Iq/Written)
पेजलाई Like/Comment र Share गर्नुहोला । कुनै जिज्ञासा भए म्यासेज गर्न सक्नु हुनेछ ।

प्रयाेगात्मक परीक्षा संचालन हुने सम्बन्धमा जानकारीका लागि प्रेषित ।Mumtaz Rahman
20/08/2026

प्रयाेगात्मक परीक्षा संचालन हुने सम्बन्धमा जानकारीका लागि प्रेषित ।
Mumtaz Rahman

Congratulations TU Account officer &law officerMumtaz Rahman
19/08/2026

Congratulations TU Account officer &law officer
Mumtaz Rahman

त्रिभुवन विश्वविद्यालय सेवा आयोगद्वारा शाखा अधिकृत पदको नतिजा प्रकाशन सम्बन्धी सूचना।सिफारिस हुनुहुने सम्पूर्ण उम्मेदवार...
19/08/2026

त्रिभुवन विश्वविद्यालय सेवा आयोगद्वारा शाखा अधिकृत पदको नतिजा प्रकाशन सम्बन्धी सूचना।
सिफारिस हुनुहुने सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा शुभकामना! 💐👏
Mumtaz Rahman

नेपाल राष्ट्र बैंकको सहायक निर्देशक वाणिज्य कानुन पदको लिखित परीक्षाको नतिजा प्रकाशित ।सबैलाई बधाई र शुभकामना दिन खोजे क...
16/08/2026

नेपाल राष्ट्र बैंकको सहायक निर्देशक वाणिज्य कानुन पदको लिखित परीक्षाको नतिजा प्रकाशित ।
सबैलाई बधाई र शुभकामना दिन खोजे कसैको नाम नै आएन । कानुन पढ्ने साथीहरुले बल गर्नु पर्यो । यता तिर प्रतिस्पर्धा खासै छैन ।

बुधबार गोरखापत्र Mumtaz Rahman
12/08/2026

बुधबार गोरखापत्र
Mumtaz Rahman

लोकसेवा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण अधिकृत छैटौं तहलाई  आज सोधेको प्रथम पत्र।
10/08/2026

लोकसेवा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण अधिकृत छैटौं तहलाई आज सोधेको प्रथम पत्र।

ल है साथीहरु Practice गर्नुहोस् । यसरी नै हरेक सनिवार नमुना प्रश्न राख्नेछु । यहाँहरुले लेखेर Comment Box म फोटो खिचेर र...
08/08/2026

ल है साथीहरु Practice गर्नुहोस् ।
यसरी नै हरेक सनिवार नमुना प्रश्न राख्नेछु ।
यहाँहरुले लेखेर Comment Box म फोटो खिचेर राख्नु होला ।
म चेक गरेर Feedback दिनेछु ।
साथै Like comment र Share पनि गर्नु होला ।
धन्यवाद ।
Mumtaz Rahman

नेपालका हालका मन्त्रालयहरु ।
07/08/2026

नेपालका हालका मन्त्रालयहरु ।

ल है साथीहरु Practice गर्नुहोस् । यसरी नै हरेक सनिवार नमुना प्रश्न राख्नेछु । यहाँहरुले लेखेर Comment Box म फोटो खिचेर र...
31/07/2026

ल है साथीहरु Practice गर्नुहोस् ।
यसरी नै हरेक सनिवार नमुना प्रश्न राख्नेछु ।
यहाँहरुले लेखेर Comment Box म फोटो खिचेर राख्नु होला ।
म चेक गरेर Feedback दिनेछु ।
साथै Like comment र Share पनि गर्नु होला ।
धन्यवाद ।
Mumtaz Rahman

Address

Biratnagar
56613

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 05:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Sunday 05:00 - 19:00

Telephone

+9779845870512

Website

Alerts

Be the first to know and let us send you an email when Mumtaz Sir-मुम्ताज सर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mumtaz Sir-मुम्ताज सर:

Shortcuts

Share