LOTUS HUB

LOTUS HUB Lotus Education Hub is educational institute in Eastern Nepal, registered under the Act of Nepal Gov

शिक्षक सेवा अायाेगकाे लागि दरखास्त दिन चाहनु हुने इच्छुक व्यक्तिले सम्पर्क गर्नुहाेला ।
17/01/2022

शिक्षक सेवा अायाेगकाे लागि दरखास्त दिन चाहनु हुने इच्छुक व्यक्तिले सम्पर्क गर्नुहाेला ।

13/11/2021
भाद्र १६ गते बुधबारकाे भेटभाट साथै असाेज २५ र २६ गते विद्यार्थीहरुलाई कम्प्युटर तालिमकाे प्रमाण-पत्र वितरण गरिएकाे ।
19/10/2021

भाद्र १६ गते बुधबारकाे भेटभाट साथै असाेज २५ र २६ गते विद्यार्थीहरुलाई कम्प्युटर तालिमकाे प्रमाण-पत्र वितरण गरिएकाे ।

  our Site # www.lotuseducationhub.com.npयस लाेटस एजुकेशन हब प्रा.लि. काे आन्तरिक बैठक अनुसार मिति २०७८।०६।२६ गते फुलपात...
04/10/2021

our Site #
www.lotuseducationhub.com.np

यस लाेटस एजुकेशन हब प्रा.लि. काे आन्तरिक बैठक अनुसार मिति २०७८।०६।२६ गते फुलपातीकाे दिनदेखि कार्यालय बन्द गरी सिधैँ २०७८ मंसिर ६ गते साेमबारदेखि कार्यालय सुचारु गरिनेछ साथै हालसम्म सामुदायमा सञ्चालन भएकाे कम्प्युटर कक्षा मंसिर ६ गते साेमबारबाट नै सञ्चालन हुँने भएकाेले ज जस्ले फर्म भर्नु भएकाे छ कार्यालयमा सम्पर्क गर्नुहुन समेत यसै सुचनाबाट जानकारी गरिन्छ ।

आदरणिय महानुभाव हजुरहरुलाई के जानकारी गराईन्छ भने याे लक डाउण्डकाे समयमा फ्रि बस्नु र टिकटक र फिल्म मात्र हेर्नु भन्दा क...
03/08/2021

आदरणिय महानुभाव हजुरहरुलाई के जानकारी गराईन्छ भने याे लक डाउण्डकाे समयमा फ्रि बस्नु र टिकटक र फिल्म मात्र हेर्नु भन्दा कम्प्युटर जान्दै नजान्ने र साधारण ज्ञान मात्र भएका व्याक्तिहरुले हाम्राे youtube Channel लाई Subscribe गरी आफु र आफ्ना भाई बहिनी, छाेराछाेरीहरुलाई कम्प्युटर तालिममा प्रेरित गराई भाईबहिनीहरुकाे भविष्यकाे ढाेका खाेली दिनुहाेला जुन विद्यार्थीहरुले हाम्राे कक्षाद्धारा ज्ञान प्राप्त गर्दछन ति विद्यार्थीहरुलाई लक डाउण्ड र काेराेनाकाे अन्तय भए पश्चात LOTUS Education Hub काे कार्यालयमा परीक्षा लिई सर्टिफिकेट उपलब्ध गराइने सहर्ष जानकारी गरिन्छ । धन्यवाद https://www.youtube.com/watch?v=CTOmHZ7XER8&t=556s
XMA Header Image
How to Insert Picture, Clip Art and Smart Art in Nepali || Nepali Tutorial
XMA Header Image
How to Insert Picture, Clip Art and Smart Art in Nepali || Nepali Tutorial

This Channel special for Student and also how want to learn Computer, Technical Knowledge and any others. We regards to all our channel please like, Subscrib...

धारावाहिक रुपमा आयाे Ars Multiple काे कक्षा कतिलाई फाइदा हुने भयाे कमेन्ट गर्नुहाेला । याे लिङ्कमा क्लिक गरी हेर्नुहाेस्...
02/08/2021

धारावाहिक रुपमा आयाे Ars Multiple काे कक्षा कतिलाई फाइदा हुने भयाे कमेन्ट गर्नुहाेला । याे लिङ्कमा क्लिक गरी हेर्नुहाेस् ।

This Channel special for Student and also how want to learn Computer, Technical Knowledge and any others. We regards to all our channel please like, share, c...

आयाे नयाँ कस्ताे हाेला त ?लिङ्कमा क्लिक गरि पुरा भिडियाे हेर्नुहाेस्
02/08/2021

आयाे नयाँ कस्ताे हाेला त ?
लिङ्कमा क्लिक गरि पुरा भिडियाे हेर्नुहाेस्

This Channel special for Student and also how want to learn Computer, Technical Knowledge and any others. We regards to all our channel please like, share, c...

31/07/2021

तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु तपाईहरु यदि कम्प्युटर सिक्न चाहनुहुन्छ भने हामीसँग जाेडिनुहाेस् हामी Basic देखि Advance सम्मका कक्षाहरु दिन्छाैं । तपाईहरु हामीसँग सिकेपछि CTEVT बाट मान्यता प्राप्त Certificate उपलब्ध गराउंछाैं Covid-19 काे कारण Institute मा सिक्न नपाएकाे ज्ञानहरु Youtube बाटै सिकाउँछाैं । यसकाे लागि हाम्राे Youtube Channel लाई Subscribe गर्नुहाेस । तलकाे लिङ्कमा Click गरी Youtube मा जानुहाेस र Subscribe गर्नुहाेस । हाम्राे च्यानल Ars Multiple काे लिङ्क https://www.youtube.com/channel/UCYNR4-2Rb_vjs8nguf05HYQ Lotus Eduction Hub काे लिङ्क https://www.youtube.com/channel/UC1oA4q_9wlBVJQmV0-HOEoQ र Dynamic Group काे लिङ्क https://www.youtube.com/channel/UCR-A4hKOmnJh8PaWdbXn2iw मा हेर्नुहाेस ।

Address

Biratnagar
Biratnagar

Opening Hours

Monday 07:00 - 16:00
Tuesday 07:00 - 16:00
Wednesday 07:00 - 16:00
Thursday 07:00 - 16:00
Friday 07:00 - 16:00
Sunday 07:00 - 16:00

Telephone

+97721560504

Alerts

Be the first to know and let us send you an email when LOTUS HUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to LOTUS HUB:

Shortcuts

Share

Category