Shree Nepal Rastriya Shiv Secondary School Barju-3 Sunsari

Shree Nepal Rastriya Shiv Secondary School Barju-3 Sunsari Education

15/07/2026

आजको दिवा खाजाको केही दृश्यहरु ।

आज मिति 2083/03/26 गते अतिरिक्त क्रियाकलाप अन्तर्गत हाम्रो विद्यालयमा यस पालिकाको अध्यक्ष ज्यु द्वारा बोट रोपेर उदघाटन ग...
11/07/2026

आज मिति 2083/03/26 गते अतिरिक्त क्रियाकलाप अन्तर्गत हाम्रो विद्यालयमा यस पालिकाको अध्यक्ष ज्यु द्वारा बोट रोपेर उदघाटन गरी यस गाउँको बुद्धिजीवी र शिक्षक सा साथीहरू र विद्यार्थीबाट बोट बिरुवा रोप्ने कार्यक्रम समापन गरियो र बाँकी बोट अर्को दिन रोप्ने तय गरियो। बोट उपलब्ध गराउनु हुने यस गाउँ पालिकाको प्रधानमन्त्री रोजगार शाखाका सब इन्जिनियर भुराज राय(टिन्कु) ज्युलाई मेरो व्यक्तिगत तथा विद्यालयको तर्फबाट आभार प्रकट गर्न चाहन्छु। साथै यस विद्यालयका वि.व्य.स. अध्यक्ष ज्युको रोहबरमा छात्रवृत्ति बाँडने काम सकियो।

Some snaps of extra activities .
06/07/2026

Some snaps of extra activities .

First Term exam 2083 has been published please prepare for it.
29/06/2026

First Term exam 2083 has been published please prepare for it.

Address

Biratnagar 56613
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Shree Nepal Rastriya Shiv Secondary School Barju-3 Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category