13/02/2024
: #निमन्त्रणा : #
आदरणीय अभिभावक तथा यस बिद्यालय सेवा क्षेत्रभित्र बसोबास गर्नुहुने महानुभावहरु,
भोलि मिति २०८० साल फागुन २ गते अक्षरारम्भ गराउन तथा प्रसाद ग्रहणका लागि बिहान ७ बजे देखि ९ बजेसम्म उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ । भर्ना हुने नानी बाबुहरुको भर्ना निशुल्क, टाइबेल्ट निशुल्क र वार्षिक शुल्कमा आधा छुट हुनेछ ।