Om Sai Caregiver

Om Sai Caregiver Empowering future caregivers with skills, care,opportunities.

!!तीज को लहर !!! विशेष अफर!!!हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख...
14/09/2026

!!तीज को लहर !!! विशेष अफर!!!
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना।
🎓 CTEVT Affiliated ३ महिना Caregiver Training मा भर्ना खुल्यो।
✅ Practical & Theory दुवै कक्षा
✅ अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण
✅ Skin Care, Nail Care, Oral Care लगायतका Practical
✅ Vital Signs, First Aid तथा Caregiver Skills
✅ सीपमूलक एवं रोजगारमुखी प्रशिक्षण
✨ सीप सिकौँ हातैमा, रोजगार साथैमा!
✨ सीप सिकौँ, आत्मनिर्भर बनौँ!
📞 सम्पर्क: 9842146222 / 9842089231
📍 विराटनगर, राजवंशी चोक पूर्व गणेश मार्ग





#𝐒𝐤𝐢𝐥𝐥𝐬𝐃𝐞𝐯𝐞𝐥𝐨𝐩𝐦𝐞𝐧𝐭

वैदेशिक रोजगार विभागद्वारा अत्यन्त जरूरी सूचना !! Israel Caregiver G2G 3months Caregiver training!!ctevt affiliated!!Bir...
10/09/2026

वैदेशिक रोजगार विभागद्वारा अत्यन्त जरूरी सूचना !!

Israel Caregiver G2G

3months Caregiver training!!

ctevt affiliated!!

Biratnagar Rajbanshi chowk to east ganesh Marga!!

For more details contact us 9842146222/9842089231





खुशीको खबर !!महिला ११३२पुरुष।      ३३२  कुल √ १४६४ जनाका लागि पुन इजरायल केयर गिभरमा  रोजगार खुलेको जानकारी गराइन्छ !!आव...
07/09/2026

खुशीको खबर !!
महिला ११३२
पुरुष। ३३२
कुल √ १४६४ जनाका लागि पुन इजरायल केयर गिभरमा रोजगार खुलेको जानकारी गराइन्छ !!
आवेदन दिने मिति २०८३/०५/२३ राति १२ बजे देखि २०८३/०६/२६ गते राति ११:५९ सम्म online दरखास्त दिन सकिनेछ!!!

Cambridge upskill English test नै रहेकोले
२०८३/०६/०५ देखि
परिक्षा दिन सकिने छ!!

साथै २०८३/०२/१३ गते प्रकाशित विज्ञापनमा आवेदन स्वीकृत भई मिति २०८३/०५/२२ गते नाम सहित प्रकाशित
भएका उमेद्वारहरुले पुन यस विज्ञापनमा आवेदन दिनुपर्ने छैन!!

थप जानकारिका लागि 9842146222/9842089231
विराटनगर राजवंशी चोक पूर्व गणेश मार्ग!!





खुशी को खबर !!! खुशीको खबर !!!नामावली सहित प्रकासित!!!पछिल्लो चोटी  Approved भएका candidates हरू सिधै  lottery मा जान पा...
07/09/2026

खुशी को खबर !!! खुशीको खबर !!!

नामावली सहित प्रकासित!!!

पछिल्लो चोटी Approved भएका candidates हरू
सिधै lottery मा जान पाउनहुनु भएको छ !!

साथै इजरायल care giver रोजगार पनि छिट्टै खुल्दै छ !!

समयमै सीप सिक्नुहोस्, !!सुनौलो अवसर हात पार्नुहोस्!!!
3months care giver training ctevt affiliated!!!
थप जानकारी का लागि सम्पर्क
9842089231/9842146222
विराटनगर राजवंशी चोक पूर्व गणेश मार्ग




07/09/2026

खुशी को खबर !!खुशी को खबर !!!
तयारी भएर बसिरहनुभएका सबैका लागि खुशीको खबर!
अवसर पर्खेर मात्र नबस्नुहोस्,!! अवसरका लागि आफू तयारी भएर बस्नुहोस् !!
तयारी हुनुहुन्न र “आज गर्छु, भोलि गर्छु” भन्दै बसिरहनुभएको छ?? यति हुनुन्छ भने !!—समयमै सही सीप सिकेर तयारी अवस्थामा रहनुहोस्।
अवसर आउँदा नपछुताउनुहोस , आजैबाट आफ्नो भविष्यको तयारी गर्नुहोस्।

3months care giver training ctevt affiliated

थप जानकारी लागि !!!
सम्पर्क 9842146222/9842089231मा सम्पर्क गर्नहोस्

विराटनगर राजवंशी चोक पूर्व गणेश मार्ग


खुशीको खबर !! 🎉इजरायलमा Caregiver को नयाँ अवसरहरू चाँडै खुल्दैछन्! अवसर आउनुअघि नै सीप सिक्नुहोस्, तयारी पूरा गर्नुहोस् ...
04/09/2026

खुशीको खबर !! 🎉
इजरायलमा Caregiver को नयाँ अवसरहरू चाँडै खुल्दैछन्!
अवसर आउनुअघि नै सीप सिक्नुहोस्, तयारी पूरा गर्नुहोस् र आफ्नो भविष्य सुरक्षित बनाउनुहोस्।
3months Caregiver Training – Admission Open
CTEVT Affiliated!!!
ढिला नगर्नुहोस्, !!!अवसरको तयारी आजैबाट सुरु गर्नुहोस्!!!
थप जानकारीका लागि 9842146222/9842089231मा सम्पर्क गर्नुहोस्!!! विराटनगर राजवंशी चोक पूर्व गणेश मार्ग!!!
सिट सिमित भएकाले आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्!!!





खुसीको खबर! २०२६ का लागि पनि केही  केयरगिभरको करार सम्झौता पत्र आइसकेको छ! अब फेरि छिट्टैनै इजरायल केयरगिभरको कोटा खुल्द...
03/09/2026

खुसीको खबर!
२०२६ का लागि पनि केही केयरगिभरको करार सम्झौता पत्र आइसकेको छ!
अब फेरि छिट्टैनै इजरायल केयरगिभरको कोटा खुल्दैछ!
त्यसैले अवसर नछुटाउनुहोस्!!!
ढिला नगरी आजैदेखि केयरगिभर तालिम सिक्नुहोस्।

अवसर गुमाउन बाट बच्नुहोस्!!!

भविष्यका लागि तयार भएर बस्नुहोस् !!

महिला पुरुष दुवैले सीप सिक्न पाइने !!

सैद्धान्तिक तथा प्रयोगात्मक दुवै कक्षाबाट अध्यापन गराइने!!

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9842146222 / 9842089231
विराटनगर, राजवंशी चोक, पूर्व गणेश मार्ग




📢 खुसीको खबर! 🇳🇵🇮🇱इजरायलको दीर्घकालीन स्याहार केन्द्र (Caregiver) मा छनोट भएका उम्मेदवारहरूको स्वास्थ्य परीक्षण सम्बन्धी...
07/08/2026

📢 खुसीको खबर! 🇳🇵🇮🇱

इजरायलको दीर्घकालीन स्याहार केन्द्र (Caregiver) मा छनोट भएका उम्मेदवारहरूको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना प्रकाशित भएको छ।
सम्बन्धित उम्मेदवारहरूले तोकिएको मिति, समय र स्वास्थ्य संस्थामा आवश्यक कागजातसहित उपस्थित भई स्वास्थ्य परीक्षण सम्पन्न गर्नुहोस्।
सबै उम्मेदवारहरूलाई हार्दिक शुभकामना!
स्वस्थ रहनुहोस्, सफल यात्राको शुभकामना। 🇳🇵❤️🇮🇱

"गुरुको आशीर्वाद र सीपको साथ—सफल जीवनको सुरुवात। त्यसैले, आजैबाट सीप हासिल गरौँ र उज्ज्वल भविष्य निर्माण गरौँ।" गुरु पूर...
29/07/2026

"गुरुको आशीर्वाद र सीपको साथ—सफल जीवनको सुरुवात। त्यसैले, आजैबाट सीप हासिल गरौँ र उज्ज्वल भविष्य निर्माण गरौँ।" गुरु पूर्णीमाको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं !!!

साथै ३ महिना केयर गिभर तालिममा नयाँ भर्ना खुल्ला भएको जानकारी गराउँदछौं !!!

थप जानकारीका लागि : सम्पर्क :9842146222/9842089231

विराटनगर राजबंशी चोक पूर्व गणेश मार्ग मोरङ !!!

"हातमा सीप, मनमा सेवा, अनि PPE सँग सुरक्षित अभ्यास।साथै  "सेवाको पहिलो नियम—आफ्नो सुरक्षा र बिरामीको सुरक्षा 🎓 Admission...
27/07/2026

"हातमा सीप, मनमा सेवा, अनि PPE सँग सुरक्षित अभ्यास।
साथै "सेवाको पहिलो नियम—आफ्नो सुरक्षा र बिरामीको सुरक्षा

🎓 Admission Open
CTEVT Affiliated Caregiver Training( 390hours)
✔️ Practical-Based Learning
✔️ Experienced Trainers
✔️ Skill-Oriented Training and more
थप जानकारीका लागि 9842146222/9842089231 मा सम्पर्क गर्नुहोस् !! आफ्नो सिट सुरक्षित राख्नुहोस् !!

Address

Rajbanshi Chowk
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Om Sai Caregiver posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share