Department of I.T. - Manmohan Memorial Polytechnic

Department of I.T. - Manmohan Memorial Polytechnic

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Department of I.T. - Manmohan Memorial Polytechnic, College & University, manmohan memorial polytechnic, Biratnagar.

12/05/2026

यसले नेपाललाई अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि रिमोट कार्य र आउटसोर्सिङको एक प्रमुख हबका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउने सम्भावना देखिएको छ ।
विस्तृत कमेन्ट बक्समा ।

Photos from Department of I.T. - Manmohan Memorial Polytechnic's post 12/05/2026

CTEVT अनलाइन आवेदन प्रक्रिया सजिलो ६चरण हरु:

11/05/2026

सरकारले आर्टिफिसियल इन्टेलिजेन्स, डेटा र डिजिटल प्रविधिको प्रयोगमार्फत ज्ञानमा आधारित अर्थतन्त्रको विकास गर्ने योजना ल्याएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

11/05/2026

नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सीप, शिक्षा, श्रम बजार, सूचना, सामाजिक सुरक्षा र रोजगारी सेवा प्रणालीलाई एकीकृत गरिने भएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

08/05/2026
27/04/2026

सरकारले आईसीटी क्षेत्रमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएपछि सानो पुँजी भएका विदेशी लगानीकर्ताहरू पनि यो क्षेत्रमा आकर्षित भएका छन् । विभागका अनुसार अहिले पाँच/सात लाख रुपैयाँ मात्र लगानी गर्न खोज्ने विदेशीको भीड नै लागेको छ । कतिपय अवस्थामा पाँच/सात लाख रुपैयाँ लगानी गर्न पनि ३/४ जना विदेशीहरू मिल्ने गरेको पाइएको छ ।
विस्तृत कमेन्ट बक्समा ।

18/04/2026

14/04/2026

सबैमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!

09/04/2026

Notice..!

07/04/2026

Congratulations 👏 DIT 2081 Batch 🎉
Second Semester Result
Keep shining ✨

27/03/2026

Happy Shree Ramnavami..!
-----------------------------------------------------------------
May Lord Ram bless you with happiness, prosperity, and success.

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Address

Manmohan Memorial Polytechnic
Biratnagar
56707