19/08/2026
प्रबेशपत्र बितरण हुने बारे ।
(ANM, CMA & Lab Assistant)
प्रि-डिप्लोमा तहको विशेष मौका (आंशिक) परीक्षाको प्रबेशपत्र यहि मिति २०८३ भाद्र ८ गते देखि बितरण हुने भएकोले कलेजमा उपस्थित भई प्रबेशपत्र लिनुहुन सम्बन्धित प्रशिक्षार्थीहरुमा जानकारी गराइन्छ ।
परिक्षा शाखा