24/12/2025
विराटनगर कोरियन एन्ड computer center पुस्पलाल चोकमा सुवर्ण अवसर
Non political society, working for welfare of the students of Microbiology.
24/12/2025
विराटनगर कोरियन एन्ड computer center पुस्पलाल चोकमा सुवर्ण अवसर
06/01/2021
Exam routine for B.Sc. Microbiology 3rd Year.
All the best 👍
23/10/2020
"Happy Dashain to all"
18/09/2020
Happy International Microorganism 🦠 Day 🦠
Photo source: Jennifer M, LAU
01/09/2020
त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९) का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ । यसअघि सरकारले भदौ १ बाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने घोषणा विश्वविद्यालयले गरेको थियो । तर, त्रिविको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको हो ।
17/07/2020
TU-Notice
24/05/2020
Vacancy Announcement:
Please drop your CV before 15th June 2020
to the given email address.
09/03/2020
05/03/2020
जन हितमा जारी !
08/02/2020
Project work of 4th year students ( Kalpana Yadav and Sweta Shah )