Education Update

Education Update

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Education Update, Education & Learning, Biratnagar, Biratnagar.

10/03/2026

Important: अहिले देशका केही ठाउँमा डिलर वा पसलले ग्यास सकिएको भन्दै ग्यास दिन नमानेको विषयमा हामीले नेपाल आयल निगमसँग बुझ्दा देशभर ग्यासको कुनै कमी नरहेको बताएको छ। डिलर वा पसलले ग्यास नदिएमा सम्बन्धित प्रशासनलाई जानकारी गराउनु होला।

01/08/2024

Result Update Class 12

Big News for Class 12: राष्ट्रिय परिक्षा बोर्डले कुनै technical problem नआए Class 12 को नतिजा भोलि नत्र पर्सिसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । शुभकामना !❤️

01/08/2024

Big News for Class 12: राष्ट्रिय परिक्षा बोर्डले कुनै technical problem नआए Class 12 को नतिजा भोलि नत्र पर्सिसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । शुभकामना !

27/06/2024




27/06/2024

Good morning ❤️
Aaja SEE ko result publish hune vayeko xa❤️




27/06/2024

Great sir

06/06/2024

Good News: Nepal Government le Jhyan Muddha ma aam mafi dida pidit ko family sanga permission linu parne rule lyayeko chha!

06/06/2024

२०८१ वैशाखदेखि भएका सबै परीक्षाको नतिजा ३ महिना भित्रमा आउँछ, यसमा म ग्यारेन्टी दिन्छु ।

- परीक्षा नियन्त्रक पुष्पराज जोशी (TU)

06/06/2024

Know the function of lobe of brain 🧠

11/05/2024

SEE Result Update: यस वर्षको SEE Exam को कपिहरु चेक गर्ने काम चलिरहेको छ । नतिजा असारको दोस्रो हप्ता प्रकाशित हुनेछ । को को waiting मा हुनुहुन्छ ?

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Biratnagar
Biratnagar