24/12/2025
Merry Christmas! हाम्रो विद्यालय परिवारलाई खुशी, शान्ति र सफलताको शुभकामना। 🎄✨
Lets unite to excel. Providing a quality education with skillful teachers and friendly environment
24/12/2025
Merry Christmas! हाम्रो विद्यालय परिवारलाई खुशी, शान्ति र सफलताको शुभकामना। 🎄✨
Turning ideas into art with clay 🌱
Clay Work Activity
Where ideas speak louder than words 🎙️
Nepali Speech Competition Program
🏆 Celebrating clarity, confidence, and communication.
Proud to host our Annual School Quiz Program—encouraging knowledge, confidence, and critical thinking. 📖✨
भोलि कार्तिक २५ गते फाल्गुनन्द दिवसको उपलक्ष्यमा विद्यालयको पठनपाठन बन्द रहनेछ
जिल्ला प्रशासन कार्यालयबाट निशेधाज्ञा र corfue हटाएकोले भोलि भाद्र २९ गतेबाट स्कुल तथा कलेजको पठन पाठन सञ्चालन हुने सम्बन्धित सम्पूर्णलाई जानकारी गराइन्छ
आदरणीय विद्यार्थी भाइबहिनि हरु विराटनगर क्षेत्र भित्र शान्ति सुरक्षा कायम गर्न प्रशासनले निषेध्याज्ञ आदेश जारी गरेकोले भोलि २६ गते बिहीबार कलेजको पठनपाठन बन्द रहने जानकारी गराइन्छ । नेसनल एकेडेमी
भोलि मिति २०८२/५/२0 शुक्रबार कलेज बिदा छ
15/08/2025