15/08/2024
सेवानिवृत्ति पछि आरामदायी जीवनको लागि नेपाल बैंक लिमिटेडले ल्याएको छ – “नेपाल बैंक पेन्सन पेमेन्ट बचत खाता“ ।
थप जानकारीको लागिः
टोल फ्री नं : १६६००१३७३७३
☎️ 01-5971222
📥 [email protected]
🌐 http://www.nepalbank.com.np
03/11/2023
दिपेन बराल भाईको छोरालाई ब्लड क्यान्सर भएर CMC भेलोरमा उपचाररत रहेको जानकारी दीपेन को हिजोको post वाट सवैलाई जानकारी भएकै छ । ब्लड क्यान्सरको उपचार मा लामो समय लाग्ने ,उपचार प्रकृया पनी अधिक खर्चालु हुने र तपाईहामी सम्पुर्णको सानो सानो सहयोग ले संकलन हुने रकमले पनी सानु वावुको उपचार खर्च जुटाउन र एक अवोध वालकको ज्यान वचाउन महत्वपुर्ण भुमिका खेल्ने भएकोले । आर्थिक सहयोग गर्न ईच्छुक सहयोगी मनहरुले Dipendra Baral को नाममा नेपाल बैंक ली. काकडभीट्टा शाखामा रहेको तलको खाता नं मा रकम जम्मा गरी आवश्यक सहयोग गरौं ।
02/08/2023
Enjoy sometime in the rush of PSC preparation
shiva.shrestha just sang the song [Yespali Ma Gaye Bhane], how can the voice be so amazing?!
StarMaker, breaking barriers with the universal language of music!
16/06/2023
तपाईंहरुको सपना साकार बनाउन नेपाल बैंक लिमिटेडको आकर्षक कर्जा सुविधाहरु ।
आफ्नो सपनालाई साकार बनाउनुहोस् नेपाल बैंकको साथ।
थप जानकारीको लागिः
टोल फ्री नं : १६६००१३७३७३
☎️ ०१–५९७१२२२, ०१–५३४७९९९
📥 [email protected]
🌐 http://www.nepalbank.com.np