KVM School

KVM School

Share

Building a strong foundation for young minds

25/02/2026

हार्दिक निमन्त्रणा !!!

कोशी विद्या मन्दिर विद्यालय,
सन्सारीमाइथान, विराटनगरद्वारा आयोजित
Culinary and Tech Festival प्रदर्शनीमा
सम्पूर्ण अभिभावकज्यू तथा अतिथिहरूलाई
हार्दिक निमन्त्रण गर्दछौं।

📍 स्थान: कोशी विद्या मन्दिर विद्यालय
📅 मिति: Friday,15th Falgun |⏰ समय:10:00am onwards

🙏 गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल बनाइदिनुहुन अनुरोध छ।

Photos from KVM School's post 07/02/2026

Parents training & interaction program Koshi Vidya Mandir, Biratnagar-10, Sansarimaisthan - Nepal

07/02/2026

& parents orientation Koshi Vidya Mandir, Biratnagar-10, Sansarimaisthan - Nepal

31/01/2026

28/01/2026

आदरणीय अभिभावकज्यूहरूमा,
नानीहरूको विद्यालय जीवनको सुरुवातलाई सुरक्षित, सहज र खुशीपूर्ण बनाउन अभिभावकज्यूहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
यस कार्यक्रममा विद्यालयको शिक्षण पद्धति, PG कक्षाको दैनिक क्रियाकलाप, बालबालिकाको सुरक्षा, सरसफाइ तथा हेरचाह सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिनेछ। साथै अभिभावकज्यूहरूका जिज्ञासा तथा सुझावहरूलाई पनि विशेष महत्व दिइनेछ।

📅 मिति: माघ १७ गते, शनिबार
🕙 समय: बिहान 11:०० बजेबाट
📍 स्थान: विद्यालय प्राङ्गण (Koshi Vidya Mandir, Biratnagar-10, Sansarimaisthan - Nepal
Contact no: 9805326338, 9852082594

23/01/2026

Admission until 15th of Magh

19/01/2026

VACANCY ANNOUNCEMENT !!!
We are hiring dedicated, passionate, and qualified professionals for the following positions. Interested candidates are requested to submit their CV, cover letter, and relevant documents to:
📧 [email protected]
📍 Koshi Vidya Mandir, Biratnagar-10, Sansarimaisthan - Nepal
📞 9805326338, 9852082594

15/01/2026

सरस्वती पूजाको पावन अवसरमा
ज्ञानको आशीर्वादसँगै अक्षरारम्भ कार्यक्रम
र निःशुल्क MONTESSORI भर्ना— सोही दिन मात्र!
Venue: Koshi Vidya Mandir, Sansarimaisthan-Biratnagar
Contact: 9805326338, 9852082594, 021-511135
सम्पूर्ण अभिभावकज्यूहरूलाई
आफ्ना नानीहरू सहित उपस्थित भई
कार्यक्रमलाई गरिमामय बनाउन
हार्दिक निमन्त्रणा गर्दछौँ।

KVM School Building a strong foundation for young minds

13/01/2026

ज्ञान र शिक्षाको पहिलो पाइला !!!
सरस्वती पूजाको पावन अवसरमा
ज्ञानको आशीर्वादसँगै अक्षरारम्भ कार्यक्रम
र निःशुल्क MONTESSORI भर्ना— सोही दिन मात्र!
Venue: Koshi Vidya Mandir, Sansarimaisthan-Biratnagar
Contact: 9805326338, 9852082594, 021-511135
सम्पूर्ण अभिभावकज्यूहरूलाई
आफ्ना नानीहरू सहित उपस्थित भई
कार्यक्रमलाई गरिमामय बनाउन
हार्दिक निमन्त्रणा गर्दछौँ।

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Biratnagar
56613