Amrit Academy School

Amrit Academy School Welcome to Amrit Academy School�

Hurry Up! Admissions Are Now Open!Your journey to success starts here. Limited seats available—apply now
21/04/2026

Hurry Up! Admissions Are Now Open!
Your journey to success starts here.
Limited seats available—apply now

18/04/2026

आदरणीय अभिभावक ज्यू तथा विद्यार्थी बाबुनानीहरु,
तुलसीपुर उपमहानगरपालिका नगर शिक्षा समितिको मिति २०८२/१२/२९ गतेको निर्णय अनुसार मिति २०८३ बैशाख ७ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गरी बैशाख १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठनको व्यवस्था गर्न निर्देशन दिने निर्णय बमोजिम यस अमृत एकेडेमी स्कुलले सोही अनुसार विद्यार्थी अभिलेखिकरण एवम् भर्ना गर्न, गराउनुहुन हार्दिक अनुरोध गर्दछ ।
१) विद्यार्थीको अभिलेखिकरण र भर्ना:
मिति २०८३ बैशाख ७ गतेदेखि
२) कक्षा सञ्चालन: मिति २०८३ बैशाख १५ गतेदेखि
विस्तृत जानकारीका लागि:
विद्यालय: ९७६८३१५२८६
प्रिन्सिपल: ९८४७९५४४५२
सह प्रधानाध्यापक: ९८४७८२३८०४

🎆 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎆अमृत एकेडेमी स्कूल परिवारका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभ...
14/04/2026

🎆 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎆
अमृत एकेडेमी स्कूल परिवारका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभचिन्तकहरूमा नयाँ वर्षको धेरै धेरै शुभकामना।
नयाँ वर्षले तपाईं सबैको जीवनमा सुख, शान्ति, सफलता र राम्रो स्वास्थ्य ल्याओस्। बितेका वर्षका अनुभवबाट सिक्दै, यो नयाँ वर्षमा अझ राम्रो गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ।
सबैको जीवन खुशी र उपलब्धिले भरियोस्। नयाँ वर्ष २०८३ तपाईं सबैका लागि मंगलमय रहोस्
— अमृत एकेडेमी स्कूल परिवार 🎉

08/04/2026

श्री अभिभावक ज्यू,
नमस्कार 🙏❤️
मिति २०८२/१२/२६ गते वार्षिक परीक्षाको नतिजा प्रकाशन हुने भएकाले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ।❤️
समय : बिहान ११ बजे
नोट : गाडी पहिलेकै समयमा आउने कुराको जानकारी गराइन्छ।
प्रिन्सिपल
अमृत एकेडेमी स्कुल

अमृत एकेडेमी स्कूलको तर्फबाट SEE परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना 💐तपाईंहरूको मेहनत, अनु...
02/04/2026

अमृत एकेडेमी स्कूलको तर्फबाट SEE परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना 💐
तपाईंहरूको मेहनत, अनुशासन र आत्मविश्वासले अवश्य उत्कृष्ट सफलता दिलाउनेछ भन्ने विश्वास छ।
ढुक्क भएर, शान्त मनले र सकारात्मक सोचका साथ परीक्षा दिनुहोस्—सफलता तपाईंको साथमा छ ✨
साथै, देशभरका सम्पूर्ण SEE परीक्षार्थीहरूलाई पनि सफलताको कामना 🙏
उज्ज्वल भविष्यको शुभेच्छा

30/03/2026

Two stories of same journey🥺❤️
Best wishes to all SEE students for SEE exam ❤️

अमृत एकेडेमीको प्रथम ब्याचका छात्र सन्तोष रोका ले लोक सेवा आयोग दाङबाट  संघीय खरिदार पदमा नाम निकाल्न सफल भई जिल्ला अदाल...
27/03/2026

अमृत एकेडेमीको प्रथम ब्याचका छात्र सन्तोष रोका ले लोक सेवा आयोग दाङबाट संघीय खरिदार पदमा नाम निकाल्न सफल भई जिल्ला अदालत बर्दिया सिफारिस हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना । ❤️
तपाईंको यस उल्लेखनीय सफलताले सम्पूर्ण विद्यालय परिवारलाई गर्वान्वित बनाएको छ । आगामी दिनहरूमा अझ उच्च प्रगति गर्दै राष्ट्र सेवामा समर्पित रहनुहोस् भन्ने शुभकामना एवम् आशिर्वाद ।
🇳🇵

16/03/2026

Amrit Reflection Episode 4❤️

🎂🎉 हार्दिक जन्मदिनको शुभकामना सम्माननीय अध्यक्ष श्री टीका बहादुर जिसी सर 🙏अमृत एकेडेमी स्कूल तथा ज्ञान ज्योति फाउन्डेशनल...
16/03/2026

🎂🎉 हार्दिक जन्मदिनको शुभकामना सम्माननीय अध्यक्ष श्री टीका बहादुर जिसी सर 🙏
अमृत एकेडेमी स्कूल तथा ज्ञान ज्योति फाउन्डेशनलाई आफ्नो दूरदृष्टि, नेतृत्व र प्रेरणादायी मार्गदर्शनले उचाइमा पुर्‍याउनु भएकोमा हामी सधैं गर्व गर्छौं।
हजुरको जीवन सधैं स्वास्थ्य, खुशी, सफलता र सम्मानले भरिपूर्ण रहोस्।
🎁🎈 आजको यो विशेष दिनले नयाँ ऊर्जा, नयाँ उत्साह र अझ धेरै उपलब्धि लिएर आओस् भन्ने कामना गर्दछौं।
Happy Birthday Sir 🌹✨

Prepared by Aasha Khadka.Answer sheet of Optional maths CDC Model Set-C
15/03/2026

Prepared by Aasha Khadka.
Answer sheet of Optional maths CDC Model Set-C

13/03/2026

Amrit Reflection Episode 3
Host : Resham Panthi
Student: Puja Gaha Magar (10)

Address

Tulsipur 19 Bijauri
Bijauri
22412

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779768315286

Website

Alerts

Be the first to know and let us send you an email when Amrit Academy School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Amrit Academy School:

Shortcuts

Share