मिति:२०८२/०६/०५
सूचना! सूचना !!सूचना !!!
यस श्री चण्डी आधारभूत विद्यालय भो. न. पा. १ का सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभचिन्तकहरूमा यस विद्यालय मिति २०८२ असोज ६ गते देखि २०८२ कार्तिक ११ गतेसम्म बिदा हुने र कार्तिक १२ गते देखि पुनः विद्यालय सञ्चालन हुने जानकारी गरिएको व्यहोरा अनुरोध छ।
साथै विजयदशमी २०८२ तिहार र छठ पर्वको पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक सङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी, अभिभावक , शिक्षक लगायत सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
विद्यालय परिवार
श्री चण्डी आ. वि. भोजपुर नगरपालिका १
डाँडाबोखिम भोजपुर ।
चण्डी आधारभूत विद्यालय भो न पा १ डाँडाबोखिम भोजपुर
श्री चण्डी आ वि
सूचना ! सूचना !! सूचना!!!
मिति २०८२/०५/२३ मा जेन-ji का युवाहरुको शान्तिपूर्ण आन्दोलनमा १९ जनाको मृत्यू भएकोले मृतात्माको चिर शान्तिको कामना गर्दै यस विद्यालय आज मिति २०८२/०५/२४ गते को दिन शोक बिदा गरिएको सबैमा जानकारी गरिएको छ ।
प्रधानाध्यापक
केशव भट्टराई
Want your school to be the top-listed School/college in Bhojpur?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bhojpur
57000
57000