श्री अरुण मा.वि. दिङ्लाबाट SEE परीक्षा 2082 मा सहभागी विद्यार्थीमध्ये तपसिलका 18 जना उत्तीर्ण हुन सफल हुनुभएकाे छ । सम्पूर्ण उत्तीर्ण हुने विद्यार्थीलाई बधाई साथै ग्रेडवृद्धि परीक्षामा सहभागी हुनेलाई सफलताकाे शुभकामना ।।
तपसिल
साैजन राई (3.28)
राेजिना श्रेष्ठ (3.06)
मेलिका राई (2.98)
लक्ष्मी तामाङ (2.88)
समीक्षा गुरुङ (2.85)
विद्यादेवी श्रेष्ठ (2.82)
आशिष तामाङ (2.77)
पूर्णिमा राई (2.77)
सन्ध्या सार्की (2.70)
विजया श्रेष्ठ (2.67)
मिलन खड्गी (2.65)
सुनिता तामाङ (2.64)
अनिष न्याैपाने (2.57)
अविशेक राई (2.55)
विवश राई (2.53)
लेखनाथ न्याैपाने (2.45)
सक्षम राई (2.41)
हरिकुमार मगर (2.40)
Arun Secondary School
"खुसीका लागि शिक्षा"
20/04/2026
शैक्षिक सत्र २०८२ काे कक्षा ८ काे अन्तिम नतिजा !
31/03/2026
यस विद्यालयका पूर्व विद्यार्थी निश्चल शाहीकाे उपचारका लागि विद्यालय परिवारबाट शीघ्र स्वास्थ्य लाभकाे कामनासहित तपसिल बमाेजिम सहयाेग उपलब्ध गराइएकाे छ ।
तपसिल
१. सञ्जिव न्याैपाने : रु.१०००/-
२. सविन लम्साल रु. : रु.१०००/-
३. सूर्य विक्रम राई : रु.१०००/-
४. अनिता भट्टराई :रु.१०००/-
५. आशिष श्रेष्ठ : रु.५००/-
६. हेमप्रकाश अधिकारी : रु.१५२५/-
७. लाेक अर्याल : रु.१५००/-
८. विकाश गिरी : रु.५००/-
९. सुरेश लम्साल : रु.१०००/-
१०. केदार काेइराला : रु.१०००/-
११. ऋद्धिबहादुर चर्मकार : रु.२०००/-
१२. लक्ष्मीदेवी पाैडेल : रु.१०००/-
१३. रञ्जना राई :रु.१०००/-
१४. देविका राई :रु.३५३३/-
१५. टिकाकुमारी खड्का : रु.१०००/-
१६. सवित्री राेकाहा : रु.७५५/-
१७. पम्फादेवी राई : रु.१०००/-
१८. घनेन्द्र भुजेल : रु.५००/-
१९. कृष्णाकुमारी बयलकाेटी : रु.११११/-
२०. नारायण घिमिरे : रु.१५००/-
२१. सरस्वती पाेख्रेल : रु.१०००/-
२२. अरुण मा.वि. क्यान्टिन : रु.१२५५/-
जम्मा : रु.२६६७९/-
27/03/2026
यस विधालयका पुर्व विधार्थी, कुशल फुटबल खेलाडी, असल व्यक्तित्व निश्चल शाहीको हाल ट्युमरको उपचार भइरहेकोले जतिसक्दो चाडो उपचार सफल होस भन्ने कामना सहित आफुले सकेको सहयोग गरिदिनु हुन आग्रह गर्दछौ | 🙏🏻
23/03/2026
फलामे ढोका भनेर चिनिने- SEE
अब १० दिनमा
How many of you are excited? 🤨
20/03/2026
Every end is a new beginning ❤️
कक्षा १२ र १० का विध्यार्थीहरुलाई विदाई तथा शुभकामना प्रदान कार्यक्रम 🙏🏻
नयाँ अध्यायको लागि थप शुभकामना👏🏼
बगैचामा बार लगाउने कार्य सम्पन्न😊🙏🏻
15/03/2026
Incase you’ve missed
शैक्षिक सत्र २०८२ को वार्षिक परिक्षाको समय तलिका 🙏🏻
13/03/2026
Happy Birthday to our computer instructor and teacher Mr. Narayan Ghimire 👏🏼👏🏼
08/03/2026
हामी आधा आकाश 💪🏽🙏🏻
अन्तराष्ट्रिय नारी दिवसको शुभकामना🙏🏻
02/03/2026
रंगहरुको पर्व होलीको शुभकामना ❤️
Enjoy responsibly 🙏🏻
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bhojpur
57000