23/01/2026
श्री चम्पे माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य श्री पदमबहादुर राना मगरको यही मिति २०८२ साल माघ ३ गते असमाहिक निधन भएको हुँदा विद्यालय परिवार शोकस्तब्द भएको छ। उहाँको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन्
28/06/2025
पास हुने भाइबहिनीहरूलाई बधाई तथा शुभकामना साथै NG , आउने भाइबहिनीहरूलाई ग्रेट सुधारको लागि अग्रिम सफलताको शुभकामना।
ग्रेट सुधारको लागि परीक्षा तालिका विद्यार्थी भाइबहिनीहरूलाई यो सूचना मार्फत जानकारी गराइन्छ ।
22/06/2025
सडक डिभिजन वन कार्यालय अरुण भोजपुरद्वारा सचेतना कार्यक्रम साथै सामग्री वितरण
21/06/2025
अभिभावक ज्यूहरू यसरी खटिँदै हुनुहुन्छ श्रमदानमा।
21/06/2025
चम्पे माविको प्राङ्गणमा घेराबार श्रमदानबाट भइरहेको छ ।