श्री धापखर्क आ.बि भोजपुर ५

श्री धापखर्क आ.बि भोजपुर ५

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री धापखर्क आ.बि भोजपुर ५, School, Bhojpur.

27/04/2026

भोलि बैशाख १५ देखि बिधालय मा नयाँ भर्नाका कार्य, पुस्तक बितरन हुने सबैलाइ जानकारी गर्दछु। प्र अ

14/04/2026

धापखर्क आ बि भो ५ का सम्पुर्ण अभिभाबक ,बिद्यार्थी शिक्षक कर्माचारीहरु प्रती नयाँ बर्ष २०८३ को हार्दिक शुभकामना। यस सत्र २०८३ को नया बिद्यार्थी भर्ना बैशाख १५ गते देखि मात्र शुरु हुने छ । तर शिक्षक कर्माचारीहरु बैशाख ३ गते देखि नियमित हाजिर हुन अनुरोध छ। प्र अ

03/03/2026

धाप्खर्क आ बिको तर्फबाट निर्बाचन मा खतीएका रामेछापका डाेरमनि घिमिरे को मृत्यु मा र इरान मा मृत्यु भएका छात्रा हरुको शोक व्यक्त गरि एक मिनेट मौन धारण गरियो ।सबै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरियो ।म

18/01/2026

भोज्पुर न पा उप प्रमुख निर्मला शेर्पा ज्युले धापखर्क आ बि भो ५ लाई एक थान कम्प्युटर हस्तान्तरण गर्नु भएको छ उहालाइ मुरी मुरी धन्यवाद ।

29/09/2025

आउदै गरेको दशै लगाएत सबै धार्मिक तथा जातीय पर्व हरुको सबै नेपाली हरुमा र अभिभाबक , बिधार्थी,शिक्षकमा हार्दिक शुभकामना।प्र अ हर्कराज शेर्पा, धाप्खर्क आ बि

Photos from श्री धापखर्क आ.बि भोजपुर ५'s post 25/05/2025

कुहिरो भित्र

01/05/2025

शैक्षिक सत्र २०८१ को नतिजा मिती २०८२/१ /१९ मा सार्बजनिक साथै अभिभाबखरुसङग छलफल गरिने ।

21/03/2025

शिक्षक सेवा आयोग २०८१ शिक्ष्क छनौट मा नाम निकाली धाप्खर्क आ बि भो ५ पदस्थापन हुनुभयका नयाँ शिक्षक मिलन खत्री लाई हाजिर गराइ स्वागत गरियो।

Photos from श्री धापखर्क आ.बि भोजपुर ५'s post 18/03/2025

आदर्निय अभिभाबक ज्युहरु मा मेरो अनुरोध।

Photos from श्री धापखर्क आ.बि भोजपुर ५'s post 03/02/2025

श्रीपन्चमी पुजाको अबसर्मा

Want your school to be the top-listed School/college in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Bhojpur