२०८० सालको एसइई पूरक (ग्रेडवृद्धि) परीक्षा तालिका
२०८१ साउन २३ गते अनिवार्य अंग्रेजी
२०८१ साउन २४ गते अनिवार्य नेपाली
२०८१ साउन २५ गते अनिवार्य गणित
२०८१ साउन २६ गते अनिवार्य विज्ञान तथा प्रविधि
२०८१ साउन २७ गते अनिवार्य सामाजिक अध्ययन
२०८१ साउन २८ गते ऐच्छिक प्रथमपत्र सबै
२०८१ साउन २९ गते ऐच्छिक द्वितीय सबै र प्राविधिक धारतर्फका विषय
२०८१ साउन ३० गते प्राविधिक धारतर्फका विषय
२०८१ साउन ३१ गते प्राविधिक धारतर्फका विषय
परीक्षा सञ्चालन हुने समय विहान ११ देखि अपराह्न २ बजेसम्म ।
श्री राधाकृष्ण माध्यमिक विद्यालय पौवादुङमा-१, श्यामसिला भोजपुर
Shree Radha krishana secondary school pauwadungma-1 shyamsila, Bhojpur ,Nepal
25/04/2024
मिति २०८१/०१/१४ गतेदेखि हुन गइरहेको कक्षा १२ को बार्षिक परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सफलताको शुभकामना है ।
BEST OF LUCK
29/03/2024
सरोकारवालाहरूमा ।
छुट भएको भए कक्षा 11 र 12 को रजिस्ट्रेशन फाराम भर्नु हुन ।
29/03/2024
छुट भएको भए कक्षा 11 र 12 को रजिस्ट्रेशन फाराम भर्नु हुन ।
27/03/2024
मिति २०८०/१२/१५ गतेदेखि हुन गइरहेको SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूमा सफलताको शुभकामना छ ।
24/03/2024
SEE दिन तयार रहेका सम्पूर्ण विद्यार्थीहरूका लागि परीक्षाको समय तालिका पटक पटक हेर्नुहोला, ताकी यसले गर्दा नझुक्कियोस ।
22/03/2024
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई SEE परीक्षाको शुभकामनासहित कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा फेरी भेटौला कार्यक्रम सम्पन्न गरियो ।(२०८०/१२/०९)।
14/03/2024
शिक्षक सेवा आयोग प्राथमिक तहमा फाइनल्ली स्थायी सेवामा प्रवेश गर्न सफल भएकोमा सहकर्मी मित्रहरू लक्ष्मण राउत र केशव ढकाल सरलाई धेरै धेरै बधाई छ है ।
13/03/2024
कक्षा ८ को गाउँपालिका स्तरीय बार्षिक परीक्षा तालिका ।
17/02/2024
नेपालीहरू महान पर्व विजय दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा विद्यालय व्यवस्थापन, शिक्षक अभिभावक संघ, सम्पूर्ण अभिभावक ज्यूहरू, शिक्षक ज्यूहरू, सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू र विद्यालयसङग सम्बन्धित सरोकारवाला ज्यूहरूमा सुख, शान्ति र दिर्घायुको कामना गर्दै उत्तरउत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
PAUWADUNGMA-1SHYAMSILA