25/08/2026
हार्दिक धन्यवाद !
सन्त माध्यमिक विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, खेवाछा हाल धरानबाट शिक्षाप्रेमी, चन्दादाता, विद्यालयको भूत पूर्व विध्यार्थी अमृतमणी खतिवडा तथा श्रीमती सरिता खतिवडाले रु. ११,१११/ नगद प्रदान गरिदिनु भएकोमा मञ्च परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
24/08/2026
हार्दिक धन्यवाद !
सन्त माध्यमिक विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, पुरानागाउँ हाल बिराटनगर निवासी यस नेपालेडाँडा गाउँ विकास समितिका तत्कालीन अध्यक्ष, शिक्षाप्रेमी, विद्यालयका शुभ-चिन्तक महेश्वर बस्नेतले १४५ घन फिट काठ उपलब्ध गराइदिनु भएकोमा मञ्च परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
24/08/2026
हार्दिक धन्यवाद !
सन्त माध्यमिक विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, आम्बोटे हाल काठमाडौबाट शिक्षाप्रेमी, विद्यालयको भूत पूर्व विध्यार्थी शकुन्तला गौतम तथा आमा वेदमाया गौतमले रु. ५,००५/ नगद प्रदान गरिदिनु भएकोमा मञ्च परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
20/08/2026
हार्दिक धन्यवाद !
सन्त माध्यमिक विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, मझुवाबाट शिक्षाप्रेमी, सोही विद्यालयका भूत पूर्व विध्यार्थी विशाल राईले १३ घन फिट काठ उपलब्ध गराइदिनु भएकोमा मञ्च परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
19/08/2026
हार्दिक धन्यवाद !
सन्त माध्यमिक विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, मझुवाबाट शिक्षाप्रेमी ओमकार राईले १३ घन फिट काठ उपलब्ध गराइदिनु भएकोमा मञ्च परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
19/08/2026
हार्दिक धन्यवाद !
सन्त माध्यमिक विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, मझुवाबाट शिक्षाप्रेमी, निवृत्त शिक्षक कर्ण बहादुर राईले ६० घन फिट काठ उपलब्ध गराइदिनु भएकोमा मञ्च परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
19/08/2026
हार्दिक धन्यवाद !
सन्त माध्यमिक विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, गैरीबारी हाल इटहरी, सुनसरीबाट शिक्षाप्रेमी, सोही विद्यालयको भूत पूर्व विध्यार्थी प्रकाश न्यौपानेले रु. ११,१११/ नगद प्रदान गरिदिनु भएको साथै अग्नि नियन्त्रण यन्त्र (fire extinguisher) समेत उपलब्ध गराइदिनु भएकोमा मञ्च परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
18/08/2026
हार्दिक धन्यवाद !
सन्त माध्यमिक विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, सिम्ले हाल सुनसरीबाट शिक्षाप्रेमी, सोही विद्यालयको शिक्षक अभिभावक सङ्घ भूत पूर्व अध्यक्ष टुकराज सुबेदीले रु. ५,५५५/ नगद प्रदान गरिदिनु भएकोमा मञ्च परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
15/08/2026
हार्दिक धन्यवाद !
सन्त माध्यमिक विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि इटहरी, सुनसरीबाट शिक्षाप्रेमी, सोही विद्यालयको भूत पूर्व विध्यार्थी आकाश भण्डारीले रु. ५,५५५/ नगद प्रदान गरिदिनु भएकोमा मञ्च परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
14/08/2026
हार्दिक धन्यवाद !
सन्त माध्यमिक विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, साँगुबोटेबाट यसै वडाको जनकल्याण आधारभूत विद्यालयकि ECD शिक्षक शिक्षाप्रेमी, सोही विद्यालयको भूत पूर्व विध्यार्थी निर्मला कार्कीले रु. ५,०००/ नगद प्रदान गरिदिनु भएकोमा मञ्च परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।