15/06/2022
श्री बालकल्याण आधारभुत बिद्यालयमा आज करुणा फाउण्डेसनको सहजिकरण तथा सहयोगमा बाल क्लब गठन कार्य सम्पन्न भयो ।। धन्यबाद करुणा फाउण्डेसन तथा सहजकर्ता सर, म्यामलाई ।।।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री बाल कल्याण आधारभुत बिद्यालय ,पौवादुङ्मा -५,पधेरी भोजपुर, School, भोजपुर, Bhojpur.
15/06/2022
श्री बालकल्याण आधारभुत बिद्यालयमा आज करुणा फाउण्डेसनको सहजिकरण तथा सहयोगमा बाल क्लब गठन कार्य सम्पन्न भयो ।। धन्यबाद करुणा फाउण्डेसन तथा सहजकर्ता सर, म्यामलाई ।।।
08/06/2022
यस श्री बालकल्याण आधारभुत बिद्यालयमा लामो समय अध्यापन गर्नु भएका जन्मस्थान साबिकको सानोदुम्मा- ५ भइ हाल धरान उप महानगरपालिका स्थायी बसोबास गर्नुहुने पुर्व शिक्षक तथा प्र.अ. श्रद्देय लोक बहादुर खड्का ज्यु को असमायिक निधनको खबरले बिद्यालय परिवारलाई अतुलनिय क्षती तथा स्तब्द बनाएको छ । यस दुखद: घडिमा मृतात्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रदान्जली अर्पण गर्दै शोक स्तब्द परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी भगवान सङ्ग प्रार्थना गर्न चाहन्छौ ।।😥😥🙏🙏🙏 श्री बालकल्याण आधारभुत बिद्यालय परिवार
06/01/2022
यस श्री बालकल्याण आधारभूत विद्यालयको अर्धवार्षिक परीक्षा आजबाट सुरु
२०७८/०९/२२
14/06/2021
शैक्षिकसत्र-२०७७ को नतिजा प्रकाशन (कक्षा १-७) गरिएको ब्यहोरा सम्पुर्ण अभिभावक ,बिद्यार्थी तथा सरोकारवालाहरुमा जानकारी गराइन्छ ।।।
मिति:२०७८/२/३१
17/02/2021
सरस्वती पुजा तथा समापन कार्यक्रम- २०७७
# श्री बाल कल्याण आधारभुत बिद्यालय
05/02/2021
गाउपालिका बाट प्रदान गरिएको न्यानो कपडा (नर्सरी -८) तथा स्टेसनरी सामग्री (१-३) वितरणका झलकहरु
२३/१०/२०७७
05/02/2021
Morning pray 🙏🙏🙏
13/01/2021
44Th annual function
11/01/2021
बिबिध कार्यक्रम हरु
function
10/01/2021
श्री बाल कल्याण आधारभुत बिद्यालयको BARSHIK उत्सबको अवसर मा हुँदै गरेका खेलकुद कार्यक्रम का केहि दृश्यहरु