14/04/2023
नव वर्ष २०८० सालकाे उपलक्ष्यमा हाम्रा सम्पुर्ण शिक्षक शिक्षिका, अभिभावक, विद्यार्थी भाइबहिनी, शुभचिन्तकहरू, देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ।
क्लिफ एकेडेमी स्कुल परिवार
ष.न.पा-८, भोजपुर