13/03/2026
Our students
शिक्षक, विधार्थी,अवभिभावक, दाताहरूको जानकारीको लागि जनसेवा आधारभुत विधालय भोजपुर
13/03/2026
Our students
18/02/2026
सरस्वति आधारभुत विधालय भोजपुर न.पा .८ पोखरे को ६६ औॅ बार्षिकोत्सव तथा अभिभावक दिवशको अवसरमा आयोजित अन्तर विधालय बिविध कार्यक्रम अन्तर्गत हाम्रो बिधालयले क्रमश ..
👉 हाजिरीजवाफ - प्रथम
👉Memory test - प्रथम
👉 एकल गायन - द्दितिय
हुन सफल भएका छौ !! हार्दिक बधाई छ सम्पुर्ण बिधार्थी बहिनीहरुमा
13/02/2026
सैनिक ब्यारेक भोजपुर २०८२-११-०१ गते
29/01/2026
शैक्षिक भ्रमण २०८२/१०/१५ गते भोजपुरबाट प्रारम्भ भई सुन्तले हुँदै बालागुरु षडानन्द दिगंला पुगियो। त्यसपछि संखुवासभा जिल्लाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको अवलोकन गरियो। भ्रमणक्रममा तुम्लिङटार विमानस्थल तथा लेगुवा क्षेत्रको समेत अध्ययन अवलोकन गर्दै शैक्षिक भ्रमण सफलतापूर्वक समापन गरियो।
23/01/2026
सरस्वति पूजा बिशेष २०८२
23/12/2025
यस जनसेवा आधारभूत विद्यालय, भोजपुर वडा नं– ७ का पूर्व शिक्षक लिला कुमारी श्रेष्ठज्यूको सासुआमा तथा पूर्व जिल्ला शिक्षा अधिकारी श्री सिताराम श्रेष्ठज्यूकी ममतामयी माता स्व. पदम माया श्रेष्ठज्यूको असामयिक निधनले सम्पूर्ण परिवार, आफन्तजन तथा इष्टमित्रमा पर्न गएको अपूरणीय क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यो असह्य पीडा सहन सक्ने धैर्य, शक्ति र साहस ईश्वरले प्रदान गरून् भनी कामना गर्दछौँ।
साथै, यो समवेदना सम्बन्धित स्थानसम्म पुर्याई हस्तान्तरण गर्नु हुने बेनुप खत्रीज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। उहाँको सहयोगप्रति हामी कृतज्ञ छौँ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ ।।
जनसेवा आधारभुत विधालय परिवार
15/12/2025
Today
भोजपुर नगरपालिका स्तरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभुत तह ६-८ वक्तृत्वकला प्रतियोगितामा जनसेवा आधारभुत विधालयको सहभागिता २०८२-०८-५ गते
22/09/2025
18/09/2025
शिक्षा दिवस बिशेष २०८२-०५-०२ गते
16/09/2025
सार्वजनिक बिदा सम्बन्धी सूचना