19/05/2026
आज मिति २०८३ जेठ ५ गते भएको बैठकमा कलेजका विभागीय प्रमुख (HODs) हरुको उपस्थितिमा कलेज प्रशासनसँग सम्बन्धित विभिन्न समस्याहरूको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको साथ सम्पन्न भएको छ।
The non-political and non-profitable official organization of B.Sc students at Birendra Multiple Campus.
19/05/2026
आज मिति २०८३ जेठ ५ गते भएको बैठकमा कलेजका विभागीय प्रमुख (HODs) हरुको उपस्थितिमा कलेज प्रशासनसँग सम्बन्धित विभिन्न समस्याहरूको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको साथ सम्पन्न भएको छ।
18/05/2026
आज मिति २०८३ जेठ ४ गते सम्पन्न भएको बैठकमा क्लबका पदाधिकारी तथा सदस्यहरूबीच ब्याच वितरण कार्यक्रम सम्पन्न हुनुका साथै विभिन्न विभागका विभागीय प्रमुखहरूले आ–आफ्नो विभागको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सफल सहभागिता र रचनात्मक छलफलसँगै सम्पन्न भएको बैठकका केही झलकहरू।
17/05/2026
Proud to introduce our Advisors, Representatives & Members of BSc Club of BMC 💙
Looking forward to learning, and leading together.
10/05/2026
Introducing the BSc Club of BMC Executive Team 2082/83 💫
Looking forward to learning, and leading together.
🔹 President - Krishna Prasad Adhikari (Hemanta)
🔹 Vice president - Anisha Kharel
🔹 Secretary - Nischal Chapagain
🔹 Treasurer - Kritima Kharel
🔹 Spokesperson - Satish Adhikari
🔹 Chief Advisor - Kushal Pandey
🔹 IT Head - Rabin Neupane, Krishna kumar Shah
🔹 Discipline Incharge - Biswas Bhattrai
🔹 Joint Secretary - Sumi Pokhrel
🔹 Joint Treasurer - Moharaj Sharma
🔹 Program Coordinator - Samir Regmi, Nisha
Gautam, Nabin Bastakoti
🔹 Health chief - Anisha Giri
🔹 Sports Chief - Gokul B.K
Warm regards,
BSc CIub of BMC
08/05/2026
बिएससी क्लब अफ बिएमसी द्वारा कलेज प्राङ्गणभित्रको पार्किङ व्यवस्थापन कार्यलाई थप व्यवस्थित बनाउन पहलसँगै आवश्यक कार्यहरू पनि कार्यान्वयन गरिएको छ। यस सम्बन्धमा सम्पूर्ण विद्यार्थी तथा सरोकारवालाहरूलाई आफ्नो सवारी साधन तोकिएको स्थानमा मात्र पार्क गर्न अनुरोध गरिन्छ।
04/05/2026
हामीलाई यो जानकारी गराउन पाउँदा अत्यन्तै खुसी लागेको छ कि मिति २०८३ वैशाख १७ गते “BSc Club of BMC” आधिकारिक रूपमा दर्ता भएको छ।
यस उपलब्धिले क्लबलाई अझ व्यवस्थित, प्रभावकारी र उद्देश्यपूर्ण रूपमा अगाडि बढ्न मद्दत गर्नेछ। अब हामी विद्यार्थीहरूको शैक्षिक, वैज्ञानिक तथा सिर्जनात्मक विकासका लागि अझ सक्रिय रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नेछौं। हामीलाई विश्वास छ, तपाईंहरू सबैको साथ र सहयोगले यो क्लबले नयाँ उचाइ हासिल गर्नेछ।
पदाधिकारीहरू:
अध्यक्ष – हेमन्त अधिकारी
प्रमुख सल्लाहकार – कुशल पाण्डे
प्रवक्ता – सतिश अधिकारी
सह–कोषाध्यक्ष – मोहराज शर्मा
— BSc Club of BMC
28/04/2026
Bsc first year internal examination .
14/04/2026
Happy New Year 2083 🎉🌸
On behalf of BSc Club of BMC, we extend our heartfelt wishes to everyone for a very Happy New Year. May this year bring happiness, peace, and prosperity to all. Wishing you success, progress, and a bright future in the days ahead. May the New Year 2083 be wonderful and fulfilling. ✨
11/04/2026
२०८२ साल चैत्र २७ गते सार्बजनिक भएको BSc 2nd Year को परीक्षामा 76.4% ल्याई वीरेन्द्र बहुमुखी क्याम्पस टप गर्न सफल हुनुभएकोमा सतिश अधिकारीलाई हार्दिक बधाई तथा शुभकामना !