शिक्षा सूचना

शिक्षा सूचना "विद्या धनम् सर्वधन प्रधानम्"
नेपालको शिक्षासम्बन्धी सम्पूर्ण जानकारी

शिक्षा नियमावली दशौं संशोधनले दिएको उपहार !
06/09/2026

शिक्षा नियमावली दशौं संशोधनले दिएको उपहार !

भाद्र २२ गते चितवन मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक विदा सम्बन्धी सूचना  ।
03/09/2026

भाद्र २२ गते चितवन मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक विदा सम्बन्धी सूचना ।

03/09/2026

चितवन मकवानपुर र धादिङमा भोलिदेखि पाँच दिन लगातार बिदा:-
१) भदौ १९ गते - श्रीकृष्ण जन्माष्टमी
२) भदौ २० गते - शनिबार
३) भदौ २१ गते - आइतबार
४) भदौ २२ गते - न्वागी पर्व
५) भदौ २३ गते - जेन्जी सहिद दिवस

01/09/2026

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।

01/09/2026

विद्यार्थीमाथि अभद्र तथा अपशब्द प्रयोग गरेको आरोपमा आक्रोशित विद्यार्थीहरूले सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ४ स्थित श्री रामसखी मोहित सिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यालय परिसरमै कुटपिट गरेका छन्।

31/08/2026
यसरी श्रमशोषण हुने गरी प्रावी तृतीयको शिक्षकलाई माध्यमिक तह विज्ञान विषय पढाउन सक्ने भनी सरुवाका लागि विज्ञापन गर्न मिल्...
31/08/2026

यसरी श्रमशोषण हुने गरी प्रावी तृतीयको शिक्षकलाई माध्यमिक तह विज्ञान विषय पढाउन सक्ने भनी सरुवाका लागि विज्ञापन गर्न मिल्छ र?

योग्य र इच्छुक स्थायी शिक्षकहरुका लागि सरुवाको सुवर्ण अवसर ।
31/08/2026

योग्य र इच्छुक स्थायी शिक्षकहरुका लागि सरुवाको सुवर्ण अवसर ।

सडक आवागमन बन्द सम्बन्धीजिल्ला प्रशासन कार्यालय, चितवनको सूचना !
30/08/2026

सडक आवागमन बन्द सम्बन्धी
जिल्ला प्रशासन कार्यालय, चितवनको सूचना !

निजामती कर्मचारी सरह शिक्षकले पनि सहयोग गर्ने।
30/08/2026

निजामती कर्मचारी सरह शिक्षकले पनि सहयोग गर्ने।

Address

Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा सूचना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category