14/09/2026
हरितालिका तीजको हार्दिक शुभकामना! ❤️🌿
नारी शक्ति, प्रेम र संस्कृतिको पर्व हरितालिका तीजको हार्दिक शुभकामना। 🌸
यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
सम्पूर्ण दिदीबहिनी तथा नेपाली दाजुभाइहरूमा हार्दिक शुभकामना। 🙏❤️