24/04/2026
राइट शेयर (Right Share) भनेको के हो?
= कुनै कम्पनीले आफ्ना पुराना सेयरधनी (shareholders) हरूलाई सस्तोमा सेयर किन्न दिने अवसर हो।
📌 किन कम्पनीले राइट शेयर निकाल्छ?
- कम्पनीलाई थप पूँजी (capital) आवश्यक हुँदा
- व्यवसाय विस्तार वा ऋण तिर्न
🔹 1:1 Ratio भन्नाले — १ वटा सेयर भए १ वटा थप किन्न पाइने ।