#चक्रवृद्धिब्याज #गणित #व्यापारगणित #आर्थिकज्ञान #लगानी #बचत #शिक्षा #विद्यार्थी
SEE EXAM PRO
Learning every day, growing every moment.
of elevation
कक्षा १०
त्रिकोणमिति (Trigonometry)
SEE विद्यार्थीहरूलाई शिक्षा मन्त्रीको महत्वपूर्ण सुझाव 📚✨
कक्षा ६, ७ र ८ को
सामाजिक अध्ययन पाठ्यक्रम, २०८२
आधारभूत तह (कक्षा ६–८)-पाठ्यक्रम परीक्षण प्रति
PDF File : 👇👇👇
chrome-extension://efaidnbmnnnibpcajpcglclefindmkaj/
Breaking: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयले तोकिएको भन्दा बढी शुल्क लिएको भए उजुरी गर्नका लागि हेल्पडेस्क सञ्चालनमा ल्याएको छ। शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरलाई यसका लागि जिम्मेवारी दिइएको छ। अब ९८५१२१४६३८ नम्बरमा सिधै फोन गरेर गुनासो दर्ता गर्न सकिन्छ।
मन्त्रालयले विद्यालयहरूलाई तोकिएको शुल्कभन्दा बढी नलिन र यदि लिएको भए विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। नियम उल्लङ्घन भएमा शिक्षा ऐन २०२८ अनुसार बढी लिएको शुल्क फिर्ता गराउनुपर्ने वा २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ।
13/04/2026
पाठ्यक्रम विकास केन्द्र (CDC) ले शैक्षिक सत्र २०८३ का लागि कक्षा १० को नयाँ तथा परिमार्जित पाठ्यपुस्तकहरू तयार पारेको छ। यस अन्तर्गत ऐच्छिक गणित, कम्प्युटर विज्ञान र अर्थशास्त्रका नयाँ पुस्तकहरू लागू हुनेछन् भने अङ्ग्रेजी, नेपाली, विज्ञान, लेखा र सामाजिक विषयका पुस्तकहरू परिमार्जन गरिएका छन्।
-
1. C. Mathematics: https://drive.google.com/file/d/15bRCpNaUmR0FJA0hhbB-x1C4k3SObhMe/view?usp=drivesdk
2. O.Mathematics: https://drive.google.com/file/d/1vJS4bY7fkLs5QbrLXFNKmvFFhrznzGrg/view?usp=drivesdk
3. Science: https://drive.google.com/file/d/1IwcVyKC2tZyzScya7Qfw1p-9CWdVfkKm/view?usp=drivesdk
4. सामाजिक शिक्षा: https://drive.google.com/file/d/1t3hbvuPC2CgPGvdwmKRbrCVOHPiKSAhl/view?usp=drivesdk
5. English: https://drive.google.com/file/d/1kmRslmTG3vzXFGwjE5xsdE0SzAPi75bt/view?usp=drivesdk
6. नेपाली: https://drive.google.com/file/d/1aaVFJKXRRIrW4UriLQaaopVpkaA9AQZY/view?usp=drivesdk
7. Computer Science: https://drive.google.com/file/d/1XL9dSK7Vjvxo888E4ThIxbb5yQSljUdb/view?usp=drivesdk
8. Account: https://drive.google.com/file/d/1QEgiAKkKofFFAxDyVoFD40LgBWe0s8n9/view?usp=drivesdk
9. Economic: https://drive.google.com/file/d/1UEAYMTbPv1zSKzBKjwwBVEa3-UeiSz0E/view?usp=drivesdk
SEE 2082 Optional II Account (Set B) Answer Key is now available 📘✅
Check all correct solutions and calculate your expected marks easily.
✔️ Complete solution
✔️ Verified answers
✔️ Helpful for result estimation
Don’t forget to like, share & follow for more SEE updates and question papers 🔥
Click here to claim your Sponsored Listing.