03/12/2020
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर सदाका वर्षहरुमाझैँ यो वर्ष पनि यस भरतपुर मेडिकल ईन्स्टिच्युट (BMI) ले विभिन्न विषयहरुका तयारी कक्षा संचालन गर्ने कुरा सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौँ ।
BMI नै किन?
Covid-19 का कारण निम्तिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै, सम्पूर्ण स्वास्थ्यका मापदण्डहरु अपनाएर भौतिक रूपमै कक्षा संचालन गर्ने ,
स्वास्थ्य विशेषज्ञहरु द्वारा विद्यार्थी तथा अध्यापकको नियमित स्वास्थ्य परीक्षण,
टाढाबाट आउने विद्यार्थीका लागि उचित छात्रवासको व्यवस्था,
विभिन्न छात्रवृत्तिका अवसरहरु,
दक्ष तथा अनुभवी अध्यापकद्वारा अध्यापन गराइने,
भर्ना सुरु हुने मिति: २०७७ मङ्सिर २१ गते देखि
सम्पर्क: भरतपुर मेडिकल ईन्स्टिच्युट (BMI), भरतपुर-१०, इन्द्रेणी चोक
फोन: ०५६- ५२६०४१, ९८४५३७४५२६
इमेल:
[email protected]