26/02/2026
British broadcasting corporation (BBC) ले investigation report youtube channel मा upload गरेको छ ।देश ले ज्यान गुमायो , सम्रचना गुमायो , परिवार मा के बितिरहेको होला? देस का निम्ति झन्डा ओडेर सहिद हुने सबै लाई सलाम छ ! येसरी प्रतेछे रुपमा सहिद हुने हरुको बेथा सबैलाइ अबगत छ ! तर पस्चिमी पहाडी जिल्ला ( Bajura , bajhang , achham , kalikot , jumla mugu humlaa ) etc . हरुमा अप्रतेछे रुप मा सहिद हुने का पीडा कोले सुन्ने , तेस्को समाधान कस्ले गर्ने?
1. गर्ववति माहिला जो सुरछित गर्बधारण गर्न नपायेर ज्यान गुमाउने का बेथा कोले सुन्ने र समाधान गर्ने?
2. स्वास्थ्य उपचार नपायेर सामान्य रोग बाट ज्यान गुमाउने लाई कोले सहिद घोसणा गर्ने?
3. Ambulance , सडक , नपायेर stretcher maa बोकि राख्दा बिच बाटो को ज्यान गुमाउने लाई कसले सहिद घोसणा गर्दिने?
4. गरिबी , असिछ्या का कारण manlnutrition ( कुपोसण) लागेर बाल्यकाल मै मृत्यु हुने बच्चालाई कस्ले सहिद घोसणा गर्दिने?
5.दैनिक गुजारा गर्न india हुमियेका , जीवन भर गरिबिको रेखा मुनि बाची रहेका लाई कस्ले उद्दार गर्दिने?
अब दबियेर बस्ने बेला छैन , समान बिकास र अधिकार का लागि आवाज उठाउन पर्छ , अब बाजुरेली जस्तै पिडित बर्ग हरुले basic facilities नपायेर सहिद हुन नपरोस।