18/10/2022
सूचना! सूचना! सूचना!
संस्कृतविद एवम् शताब्दी पुरुष सत्यमोहन जोसीको निधनप्रति विद्यालय परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
नेपाल सरकारले जोसीको निधनको शोकमा सार्वजनिक विदाको घोषणा गरेको हुनाले आज मिति 2079/07/01 गते विद्यालयको पठन पाठन बन्द हुने कुरा जानकारी गराउँदछौं।
प्रिन्सिपल
वाइज भिजन इ. स्कूल