Education PREP HUB NEPAL

Education PREP HUB NEPAL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Education PREP HUB NEPAL, Educational consultant, Bharatpur 11 Bhojad Chitwan, Bharatpur.

Education PREP HUB NEPAL
General Education | Daily Learning | Smart
Knowledge
हामी सबैका लागि उपयोगी ज्ञान, शिक्षा सामग्री, तथ्यहरू, नोट्स, परामर्श, अध्ययन प्रेरणा र दैनिक सिकाइका सामग्रीहरू साझा गर्छौं।

सिकौं, बढौं र नयाँ कुरा जानौं !

सूचना
01/08/2026

सूचना

📢 संगठित संस्थाको चौथो र पाँचौँ तह (Pre-Test) को विज्ञापन खुल्यो! 🇳🇵आर्थिक वर्ष २०८३/८४ का लागि पदपूर्ति हुने संगठित संस...
22/07/2026

📢 संगठित संस्थाको चौथो र पाँचौँ तह (Pre-Test) को विज्ञापन खुल्यो! 🇳🇵

आर्थिक वर्ष २०८३/८४ का लागि पदपूर्ति हुने संगठित संस्थाहरूको चौथो र पाँचौँ तहको पूर्वयोग्यता (Pre-Test) परीक्षा को विज्ञापन आज २०८३/०४/०६ मा प्रकाशित भएको छ। ✅

📌 महत्त्वपूर्ण जानकारी: 🔹 पूर्वयोग्यता (Pre-Test) परीक्षा उत्तीर्ण नगरेमा आर्थिक वर्ष २०८३/८४ मा संगठित संस्थातर्फ खुल्ने चौथो/पाँचौँ तहका कुनै पनि विज्ञापनमा आवेदन दिन पाइने छैन। 🔹 संघीय लोकसेवा आयोग वा प्रदेश लोकसेवा आयोग तर्फ परीक्षा दिने उम्मेदवारहरूले भने यो पूर्वयोग्यता परीक्षा दिनु पर्दैन।

🗓️ परीक्षा मिति: ✨ पाँचौँ तह: २०८३/०६/०३, दिउँसो २:०० बजे ✨ चौथो तह: २०८३/०६/०४, दिउँसो २:०० बजे

💰 परीक्षा दस्तुर: 💠 पाँचौँ तह: रु. ३०० 💠 चौथो तह: रु. २००

📖 समयमै आवेदन दिनुहोस् र परीक्षाको तयारी आजैबाट सुरु गर्नुहोस्। सफलता निरन्तर तयारीबाट प्राप्त हुन्छ।

👉 यो जानकारी उपयोगी लागेमा Like, Share गर्नुहोस् र आफ्ना साथीहरूलाई पनि जानकारी गराउनुहोस्।

🚀 Unlock the Power of AI with Premium Access!Get access to Gemini AI Pro VEO3 + 5TB Google Storage for 18 Months and tak...
14/06/2026

🚀 Unlock the Power of AI with Premium Access!

Get access to Gemini AI Pro VEO3 + 5TB Google Storage for 18 Months and take your creativity to the next level. Perfect for content creators, marketers, filmmakers, and AI enthusiasts.

✨ Premium Features Include: ✅ Gemini 3 Pro & Flash ✅ VEO3 AI Video Generator ✅ Flow AI Filmmaker ✅ Whisk Image-to-Video AI ✅ NotebookLM for Research ✅ Gemini in Gmail & Docs ✅ 5TB Cloud Storage ✅ 50+ Videos Monthly

🔥 Limited Time Offer – DM Now!

📱 Contact: 9819202910 💬 Inbox us today and start creating with the latest AI tools.

🎉 SEE मा सफल हुनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🌸तपाईंहरूको मेहनत, धैर्यता र समर्पण...
12/05/2026

🎉 SEE मा सफल हुनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🌸
तपाईंहरूको मेहनत, धैर्यता र समर्पणको नतिजा आज सफलतामा परिणत भएको छ। 📚✨
जीवनको आगामी यात्रा अझ सफल, उज्यालो र प्रेरणादायी बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौं। 💖
🌟 Keep shining & keep achieving!

11/05/2026

🚨 SEE Result बारे बिहानैदेखि विभिन्न हल्ला फैलिएको
हालसम्म आधिकारिक निर्णय सार्वजनिक भएको छैन।
सम्बन्धित बैठकपछि आउने आधिकारिक अपडेट हामी तपाईंहरूलाई सबैभन्दा पहिले जानकारी गराउनेछौं। 📢
कृपया अफवाहभन्दा आधिकारिक सूचनामात्र विश्वास गर्नुहोस्।
Stay Tuned! 🇳🇵

05/05/2026

📢 SEE Result Update!

NEB ले SEE Result बैशाख भित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
✔️ Marks entry र verification सकिएको छ
✔️ आजबाट tabulation सुरु हुँदैछ
अब परिणाम जुनसुकै बेला आउन सक्छ ⏳
तयार रहनुहोस्!
सबै विद्यार्थीहरूलाई शुभकामना! 🍀📚

New Record 🇳🇵🔥Sandeep Lamichhane ले इतिहास रचेका छन्!ICC पुरुष Cricket World Cup League 2 मा १०० विकेट पूरा गर्ने पहिलो ...
01/05/2026

New Record 🇳🇵🔥
Sandeep Lamichhane ले इतिहास रचेका छन्!
ICC पुरुष Cricket World Cup League 2 मा १०० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् 👏
नेपाली क्रिकेटका लागि गर्वको क्षण 💙🇳🇵
यस्तै प्रदर्शन जारी रहोस्!

01/05/2026

गएको ३ महिनामै दैनिक सक्रिय प्रयोगकर्ता २ करोडले घटेपछि मेटाले फिडको गुणस्तर सुधार्न इन्स्टाग्रामको रिकमेन्डेसन एल्गोरिदममा फेरबदल गर्ने घोषणा गरेको छ ।
विस्तृतः कमेन्ट बक्समा ।

30/04/2026

📢 Class 12 Students!
Maths / Social exam kasto bhayo? 😄
Easy ki hard? Comment gara hai! 👇

25/04/2026

सफ्टवेयर डेभलपरमाझ चर्चित एन्थ्रोपिकमा गुगलले लगानी गर्ने भएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

Address

Bharatpur 11 Bhojad Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Education PREP HUB NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share