08/06/2026
सहभागी बनौ सफल पारौं।🙇♂️
रक्तदान महादान😍
सहयोग गर्न पाउदा हामी पनि खुसी छौ😁
हार्दिक धन्यवाद DeZu German Language Classes परिवारलाई! 🩸
मानवताका लागि समर्पित दोस्रो ऐतिहासिक रक्तदान महोत्सव २०८३ लाई सफल बनाउन प्रदान गर्नुभएको अमूल्य सहयोग, साथ र प्रतिबद्धताप्रति DeZu German Language Classes परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
सामाजिक उत्तरदायित्व र मानव सेवाप्रतिको तपाईंहरूको सकारात्मक सोच तथा सक्रिय सहभागिताले यस अभियानलाई अझ प्रभावकारी र प्रेरणादायी बनाएको छ। यस्ता सहकार्यहरूले समाजमा रक्तदानको महत्वलाई थप उजागर गर्दै जीवन बचाउने अभियानलाई बलियो बनाउने विश्वास लिएका छौं।
मानवतामाथिको यो विश्वास र सहयोग आगामी दिनहरूमा पनि निरन्तर रहिरहोस् भन्ने अपेक्षासहित पुनः धन्यवाद व्यक्त गर्दछौं।